५ बर्ष देखि फ्लप शाहरुख, बनाउला त ‘जिराे’ले शाहरुखलाई पुनः हिराे ?

Abhiyanpost Abhiyanpost
|
बिहिबार, श्रावण २४, २०७५
|
|
४० पटक हेरिएको
Shares
५ बर्ष देखि फ्लप शाहरुख, बनाउला त ‘जिराे’ले शाहरुखलाई पुनः हिराे ?

सारांश

  • बलिउडका बादशाह किङ अफ राेमान्स भनेर चिनिने शाहरुख खानकाे अन्तिम सुपरहिट फिल्म खाेज्ने हाे भने साल २०१३ मा पुगिन्छ ।
  • जहाँ उनले अाफ्नाे करिअरकाे सबैभन्दा उत्कृष्ट फिल्म खेलेका थिए ।
  • २०१३ मा अाएकाे उनकाे चेन्नइ एक्सप्रेस नै अहिले सम्मकाे सबैभन्दा हिट फिल्म साबित भएकाे छ उनकाे ।
बलिउडका बादशाह किङ अफ राेमान्स भनेर चिनिने शाहरुख खानकाे अन्तिम सुपरहिट फिल्म खाेज्ने हाे भने साल २०१३ मा पुगिन्छ । जहाँ उनले अाफ्नाे करिअरकाे सबैभन्दा उत्कृष्ट फिल्म खेलेका थिए । २०१३ मा अाएकाे उनकाे चेन्नइ एक्सप्रेस नै अहिले सम्मकाे सबैभन्दा हिट फिल्म साबित भएकाे छ उनकाे ।
२०१३ पछि पनि लगातार फिल्ममा व्यस्त रहेपनि उनका फिल्मले सामान्य व्यापार भन्दा अरु कमाउन सकेन । त्यहीँ अर्का दुई खान अामिर र सलमानले भने लगातार धमाकेदार फिल्म दिइरहेका छन् । यसै वर्ष अाउने शाहरुखकाे फिल्म जिराे ले भने उनकाे फिल्म यात्रालाई पुनः पहिले जस्तै रफ्तारमा अघि बढाउने अनुमान धेरैले गरेका  छन् ।
Salman Khan and Shah Rukh Khan wish Eid Mubarak to their fans, watch
यदि उनकाे फिल्म जिराेले भव्य कमाइ गर्याे भने उनकाे जवरदस्त कमब्याक भन्न सकिन्छ भने कमाइ गरेन भने उनकाे फ्लप यात्रा क्रमश जानेछ । उसाे त फिल्म जिराेलाई दुई फरक दृष्टिकाेणले व्याख्या गरिँदैछ । याे बलिउडमा एकदमै नयाँ धारकाे फिल्म भएकाले कसैले याे फिल्म काेसेढुङ्गाे सावित हुने तर्क गर्छन् भने कसैले नयाँ धारकाे फिल्म बलिउडलाई नफाप्ने भन्दै फिल्म डुब्ने तर्क राख्छन् ।यस्ताेमा अब फिल्मले कस्ताे व्यापार गर्छ त्याे त फिल्म अाएपछि मात्र थाहा हाेला ।
बलिउडका सुभचिन्तक र शाहरुखका फ्यानलाई भने फिल्म चले हु्न्थ्याे भन्ने लागेकाे छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारले भन्यो-नेपालको नक्सालाई छिमेकी र अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्नुपर्छ
सरकारले भन्यो-नेपालको नक्सालाई छिमेकी र अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्नुपर्छ
पर्यटन बोर्डका पूर्व सिइओलाई ७ वर्ष जेल सजाय ठहर
पर्यटन बोर्डका पूर्व सिइओलाई ७ वर्ष जेल सजाय ठहर
वाम गठबन्धनको नेतृत्वमा बन्ने नयाँ सरकारले आर्थिक क्रान्ति गर्ने : अध्यक्ष ढकाल
वाम गठबन्धनको नेतृत्वमा बन्ने नयाँ सरकारले आर्थिक क्रान्ति गर्ने : अध्यक्ष ढकाल
जनआन्दोलनका गम्भीर घाइते मुकेश कायस्थलाई सम्मान
कर्णालीमा कोही पनि भूमिहिन भएर बस्नु नपर्ने : मुख्यमन्त्री शाही
कर्णालीमा कोही पनि भूमिहिन भएर बस्नु नपर्ने : मुख्यमन्त्री शाही
उपप्रधानमन्त्री थापाद्वारा मतदान
उपप्रधानमन्त्री थापाद्वारा मतदान
‘समृद्ध नेपाल, सुखी नेपाली’को सङ्कल्प पूरा गर्न प्रदेश सरकार प्रतिबद्ध  : मुख्मन्त्री पौडेल
‘समृद्ध नेपाल, सुखी नेपाली’को सङ्कल्प पूरा गर्न प्रदेश सरकार प्रतिबद्ध : मुख्मन्त्री पौडेल
माओवादी, रास्वपा र एसले ओलीलाई विश्वासको मत नदिने
माओवादी, रास्वपा र एसले ओलीलाई विश्वासको मत नदिने
मोबाइलका आधारमा यसरी पक्राउ परे दीपक मनाङे
मोबाइलका आधारमा यसरी पक्राउ परे दीपक मनाङे
प्रदेश २ को सरकारमा नेकपा सहभागी नहुने: अध्यक्ष दाहाल
प्रदेश २ को सरकारमा नेकपा सहभागी नहुने: अध्यक्ष दाहाल