शान्तिवार्ता पुनः ब्युताउने पाकिस्तानको प्रस्ताव काबुलद्वारा स्वीकार

Abhiyanpost Abhiyanpost
|
सोमबार, चैत्र २६, २०७४
|
|
५१ पटक हेरिएको
Shares
शान्तिवार्ता पुनः ब्युताउने पाकिस्तानको प्रस्ताव काबुलद्वारा स्वीकार

सारांश

  • इश्लामावाद, पाकिस्तान, २५ चैत ।
  • अफगानिस्तान सरकार र तालिवान विद्रोहीबीच भएको तर विविध कारणले स्थगित रहेको शान्तिवार्तालाई ब्युताउन गरेको प्रस्तावलाई स्वीकार गरेको पाकिस्तानी प्रधानमन्त्री शहिद खकान अब्वासीले बताउनु भएको छ ।
  • अब्वासीले अफगानिस्तानमा दशकौँदेखि जारी युद्ध समस्याको समाधान नभएको भन्ने आफ्नो प्रस्तावलाई काबुलले गम्भीरताका साथ लिँदै यस बिषयमा सहमति जनाएको बताउनुभयो ।

इश्लामावाद, पाकिस्तान, २५ चैत । अफगानिस्तान सरकार र तालिवान विद्रोहीबीच भएको तर विविध कारणले स्थगित रहेको शान्तिवार्तालाई ब्युताउन गरेको प्रस्तावलाई स्वीकार गरेको पाकिस्तानी प्रधानमन्त्री शहिद खकान अब्वासीले बताउनु भएको छ ।
अब्वासीले अफगानिस्तानमा दशकौँदेखि जारी युद्ध समस्याको समाधान नभएको भन्ने आफ्नो प्रस्तावलाई काबुलले गम्भीरताका साथ लिँदै यस बिषयमा सहमति जनाएको बताउनुभयो ।
उहाँको यो भनाई उहाँ भ्रमणबाट स्वदेश फर्केसँगै अफगानी राष्ट्रपति लगायतका उच्च पदस्थ अधिकारीसँगको भेटमा भएका बिषयबारे पत्रकारलाई जानकारी गराउने क्रममा आएका हुन् ।
भएको तथा समकक्षी तथा अन्य
अब्वासीले अफगानिस्तानका राष्ट्रपति असरफ घानीसँग अफगानिस्तानमा कट्टरपन्थी धार्मिक समूहलाई राजनीतिक दलका रूपमा मान्यता दिन आग्रह गर्नुभएको र यसलाई उहाँले सकारात्मक रूपमा लिएको बताउनुभयो ।
तालिवान समूहले भने आधिकारिक रूपमा यसप्रति कुनै प्रतिक्रिया जनाइसकेको छैन यद्यपि काबुल सरकारसँग छलफल गर्नुपूर्व अमेरिकासँग वार्ता गर्ने दोहोराएका भनाइहरू अनौपचारिक रूपमा आएका बताइएको छ ।
सन् २०१५ मा सुरु भएको अफगान सरकार र तालिवानबीचको पहिलो प्रत्यक्ष शान्तिवार्ता पाकिस्तानको मध्यस्थतामा भएको थियो । तर तालिवान समूहका संस्थापक मुल्लाह मोहम्मद ओमारको मृत्युको खबरपछि वार्ता भाँडिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तीन सातामा तीन नेपाली चलचित्रको व्यापार ४१ करोड
तीन सातामा तीन नेपाली चलचित्रको व्यापार ४१ करोड
घरबाट सिधै नदीमा दिसा पिसाव पाे ?
घरबाट सिधै नदीमा दिसा पिसाव पाे ?
रोशनी शाहीलाई हुन सक्छ जेल सजाय !
रोशनी शाहीलाई हुन सक्छ जेल सजाय !
सरकारी  निकायले भाइबर, फेसबुक र ट्वीटर अनिवार्य रूपमा सञ्चालन गर्नुपर्ने
सरकारी निकायले भाइबर, फेसबुक र ट्वीटर अनिवार्य रूपमा सञ्चालन गर्नुपर्ने
एनआरएनए आईसीसीको सह-कोषाध्यक्षमा ददीवल खड्काको सम्भावना बलियो
एनआरएनए आईसीसीको सह-कोषाध्यक्षमा ददीवल खड्काको सम्भावना बलियो
रुघाखोकी वा ज्वरो भेटिए टिकट रद्द गर्ने बुद्ध एयरको घोषणा
रुघाखोकी वा ज्वरो भेटिए टिकट रद्द गर्ने बुद्ध एयरको घोषणा
धनकुटामा कर्फ्यु लाग्याे, सरकारी कार्यालयमा अागजनी
धनकुटामा कर्फ्यु लाग्याे, सरकारी कार्यालयमा अागजनी
एमाले र माओवादीमा मन्त्री छान्ने झमेला, को को छन् त लाइनमा
एमाले र माओवादीमा मन्त्री छान्ने झमेला, को को छन् त लाइनमा
१० वर्षे नेपाली बालकका खुट्टाका औंला हातमा प्रत्यारोपण
१० वर्षे नेपाली बालकका खुट्टाका औंला हातमा प्रत्यारोपण
पूर्वराष्ट्रपति डा यादव भन्छन् : गणतन्त्रलाई सुदृढ गर्न राजनीतिक दलको व्यवहारमा सुधार जरुरी छ
पूर्वराष्ट्रपति डा यादव भन्छन् : गणतन्त्रलाई सुदृढ गर्न राजनीतिक दलको व्यवहारमा सुधार जरुरी छ

तपाईंले छुटाउनुभयो कि?