लागुऔषध नोफिनसहित एक युवक पक्राउ…

Abhiyanpost Abhiyanpost
|
शनिबार, पौष १६, २०७३
|
|
१५१ पटक हेरिएको
Shares
लागुऔषध नोफिनसहित एक युवक पक्राउ…

सारांश

  • काठमाडौँ, १६ पुस ।
  • लागुऔषध नोफिनसहित एक युवकलाई प्रहरीले आज पक्राउ गरेको छ ।
  • रौतहट वसन्तपट्टीका सरोजप्रसाद पटेललाई प्रहरीले थानकोट, नागढुङ्गाबाट तीन हजार एम्पुल नोफिनसहित पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका निमित्त प्रमुख, प्रहरी उपरीक्षक प्रद्युम्नकुमार कार्कीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?