लागुऔषध सहित १ जना लाई पक्राउ

Abhiyanpost Abhiyanpost
|
मंगलबार, चैत्र १९, २०७५
|
|
५४ पटक हेरिएको
Shares
लागुऔषध सहित १ जना लाई पक्राउ

सारांश

  • काठमाडौं।
  • बिमल भण्डारी चैत १९, महानगरीय प्रहरी बिट लगनखेलबाट खटिएको प्रहरी टोलीले लागुऔषध सहित १ जना  पक्राउ गरेको छ ।
  • प्रहरीले यही १८ गते ललितपुर महानगरपालिका १५ लगनखेलमा चेकजाँचको क्रममा ललतिपुर गोदावरी नगरपालिका ३ बस्ने वर्ष ३२ को सुजन सिल्वालको साथबाट लागुऔषध डाइजोपाम, नुफिन र फेनरागन गरी एम्पुल १२ एम्पुल, सिरिन्ज ४ थान, नाईट्रोभेट ट्याबलेट ४ थान र नगद रु-२१ हजार रूपैयाँ समेत बरामद गरी निजलाई नियन्त्रणमा लिईएको छ ।

काठमाडौं।बिमल भण्डारी चैत १९,

महानगरीय प्रहरी बिट लगनखेलबाट खटिएको प्रहरी टोलीले लागुऔषध सहित १ जना  पक्राउ गरेको छ ।

प्रहरीले यही १८ गते ललितपुर महानगरपालिका १५ लगनखेलमा चेकजाँचको क्रममा ललतिपुर गोदावरी नगरपालिका ३ बस्ने वर्ष ३२ को सुजन सिल्वालको साथबाट लागुऔषध डाइजोपाम, नुफिन र फेनरागन गरी एम्पुल १२ एम्पुल, सिरिन्ज ४ थान, नाईट्रोभेट ट्याबलेट ४ थान र नगद रु-२१ हजार रूपैयाँ समेत बरामद गरी निजलाई नियन्त्रणमा लिईएको छ ।

घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरीरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रुपन्देहीको सुरक्षा रिपोर्टः ११७ मतदानस्थल संवेदनशील
रुपन्देहीको सुरक्षा रिपोर्टः ११७ मतदानस्थल संवेदनशील
कोशी प्रदेशसभा विनियोजन विधेयक बहुमतले पारित
कोशी प्रदेशसभा विनियोजन विधेयक बहुमतले पारित
बालुवाटारमा सत्तारुढ दलको बैठक : मन्त्रिपरिषद् विस्तारबारे छलफल
बालुवाटारमा सत्तारुढ दलको बैठक : मन्त्रिपरिषद् विस्तारबारे छलफल
अमेरिकन खेलडीले स्वागत गर्न पुगेका नुवाकोटे टाइगरलाई भकुरे ! बदला लेलान त नुवकोटे टाइगरले ? (भिडियो सहीत)
अमेरिकन खेलडीले स्वागत गर्न पुगेका नुवाकोटे टाइगरलाई भकुरे ! बदला लेलान त नुवकोटे टाइगरले ? (भिडियो सहीत)
७८ लाख घुस लिएको आरोप लागेका पाठकविरुद्ध मुद्दा
७८ लाख घुस लिएको आरोप लागेका पाठकविरुद्ध मुद्दा
टोड्के क्षेत्र पर्यटकको पर्खाइमा
टोड्के क्षेत्र पर्यटकको पर्खाइमा
‘व्यावसायिक भवनले पार्किक शुल्क लिए तत्काल ९८५१०५१६१० फोन गर्नुस्’
‘व्यावसायिक भवनले पार्किक शुल्क लिए तत्काल ९८५१०५१६१० फोन गर्नुस्’
पहिलो खेलमै रोनाल्डोको गोलले मान्यता पाएन
पहिलो खेलमै रोनाल्डोको गोलले मान्यता पाएन
सांसद बजेट लगेर जनताको प्रिय बन्न खोज्दा कानुन निर्माण ओझेलमा पर्यो : सांसद तामाङ
सांसद बजेट लगेर जनताको प्रिय बन्न खोज्दा कानुन निर्माण ओझेलमा पर्यो : सांसद तामाङ
भोलीदेखि लकडाउनमा कडाई, यस्ता छन् गृहको सवारी पास नीति
भोलीदेखि लकडाउनमा कडाई, यस्ता छन् गृहको सवारी पास नीति

तपाईंले छुटाउनुभयो कि?