लागूऔषध सहित पक्राउ
सारांश
- उदयपुर, २९ जेठ ।
- उदयपुरमा लागुअाैषध सहित एक जनालाइ प्रहरीले पक्राउ गरेकाे छ ।
- उदयपुर जिल्ला प्रहरी कार्यालय बाट खटिएकाे टाेलिले त्रियुगा नगरपालीका ११ गार्इघाट बजारमा पक्राउ गरेकाे हाे ।
उदयपुर, २९ जेठ । उदयपुरमा लागुअाैषध सहित एक जनालाइ प्रहरीले पक्राउ गरेकाे छ ।
उदयपुर जिल्ला प्रहरी कार्यालय बाट खटिएकाे टाेलिले त्रियुगा नगरपालीका ११ गार्इघाट बजारमा पक्राउ गरेकाे हाे ।
पक्राउ पर्नेमा त्रियुगा नगरपालीका ११ प्रतिभा टाेल बस्ने बर्ष ३० को लक्ष्मण भनीने तोर्ण बहादुर थापा रहेकाे प्रहरूिले बताएकाे छ ।
प्रहरीले थापाकाे साथबाट डाईलेक्स २ बोतल, नाईट्रोजन ट्याब्लेट १० पिस बरामत गरेकाे छ ।आवस्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी प्रमुख नवराज भट्ट ले जानकारी दिए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया