लालबाबु पण्डित ३० हजार घुससहित पक्राउ

Abhiyanpost Abhiyanpost
|
बिहिबार, बैशाख ६, २०७५
|
|
५७ पटक हेरिएको
Shares
लालबाबु पण्डित ३० हजार घुससहित पक्राउ

सारांश

  • काठमाडौं, ६ बैशाख ।
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले महोत्तरीबाट २ जनालाई घुससहित पक्राउ गरेको छ ।
  • बुधबार दिउँसो नेपाल विद्युत प्राधिकण, जलेश्वर वितरण शाखामा कार्यरत प्राविधिक लालबाबु पण्डित र बाबुसाहेव सिंहलाई ३० हजार घुस रकमसहित पक्राउ गरेको हो ।

काठमाडौं, ६ बैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले महोत्तरीबाट २ जनालाई घुससहित पक्राउ गरेको छ । बुधबार दिउँसो नेपाल विद्युत प्राधिकण, जलेश्वर वितरण शाखामा कार्यरत प्राविधिक लालबाबु पण्डित र बाबुसाहेव सिंहलाई ३० हजार घुस रकमसहित पक्राउ गरेको हो । उनीहरुले थ्री फेज मिटर जडान गरिदिने भन्दै सेवाग्राहीबाट उक्त रकम लिएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बालुवाटार जग्गामा लिलामणि पौडेल पनि मुछिए
बालुवाटार जग्गामा लिलामणि पौडेल पनि मुछिए
सामाजिक सञ्जालमा हतियार देखाएपछि गोरखामा दुई जना अवैध भरुवा बन्दुकसहित पक्राउ
सामाजिक सञ्जालमा हतियार देखाएपछि गोरखामा दुई जना अवैध भरुवा बन्दुकसहित पक्राउ
आयुस्मान बिस्टको साङ्गितिक यात्रा
भृकुटीमण्डपमा सुरु भयो ‘दशैंको बेला सस्तो मेला’
भृकुटीमण्डपमा सुरु भयो ‘दशैंको बेला सस्तो मेला’
विहिवार ३६० जना कोरोना संक्रमित थपिए
विहिवार ३६० जना कोरोना संक्रमित थपिए
मधेश र मधेशी जनताको नाममा गद्धारी गर्ने उपेन्द्र र राजेन्द्रहरु हुन : नेता चौधरी
मधेश र मधेशी जनताको नाममा गद्धारी गर्ने उपेन्द्र र राजेन्द्रहरु हुन : नेता चौधरी
काठमाडौंका युवतीलाई बिहे गर्ने भन्दै अनलाइनमार्फत यसरी ठगे विदेशीले
काठमाडौंका युवतीलाई बिहे गर्ने भन्दै अनलाइनमार्फत यसरी ठगे विदेशीले
मस्र्याङ्दी करिडोरअन्तर्गतका सबस्टेसन निर्माण अन्तिम चरणमा
मस्र्याङ्दी करिडोरअन्तर्गतका सबस्टेसन निर्माण अन्तिम चरणमा
नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा
नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा
यस्तो छ जनकपुरका मतदाताको गुनासो ,माछालाई चारो हालेझैं भए नेताका आश्वासन
यस्तो छ जनकपुरका मतदाताको गुनासो ,माछालाई चारो हालेझैं भए नेताका आश्वासन

तपाईंले छुटाउनुभयो कि?