लुकाई ल्याएको सुनसहित गोरखाका सारु पक्राउ

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, पौष २८, २०७४
|
|
५९ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौ, २८ पुस ।
  • गोरखाको च्याङ्गली घर भएका २७ वर्षीय बिज्ञान नेपाली र पाल्पाको साटिने घर भएका ४० वर्षीय गुणबहादुर सारुलाई लुकाईछिपाई ल्याएको करीब २ सय ६५ ग्राम सुन जस्तो देखिने पहेलो धातुको बाला ४ थानसहित बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
  • दोहाबाट काठमाडौ आगमन भएका उनीहरुको साथमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ एरियाबाट सो बाला फेला परेको हो ।

काठमाडौ, २८ पुस । गोरखाको च्याङ्गली घर भएका २७ वर्षीय बिज्ञान नेपाली र पाल्पाको साटिने घर भएका ४० वर्षीय गुणबहादुर सारुलाई लुकाईछिपाई ल्याएको करीब २ सय ६५ ग्राम सुन जस्तो देखिने पहेलो धातुको बाला ४ थानसहित बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

दोहाबाट काठमाडौ आगमन भएका उनीहरुको साथमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ एरियाबाट सो बाला फेला परेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गृहमन्त्री थापाले भने, “बम पडकाउनेलाई अब छाडिने छैन”
गृहमन्त्री थापाले भने, “बम पडकाउनेलाई अब छाडिने छैन”
तातियो दाङ निर्वाचन क्षेत्र नं ३ को (२), १४ जना चुनावी मैदानमा
तातियो दाङ निर्वाचन क्षेत्र नं ३ को (२), १४ जना चुनावी मैदानमा
जेठ १ गतेदेखि रानीपोखरी पुनःनिर्माण
जेठ १ गतेदेखि रानीपोखरी पुनःनिर्माण
सत्तापलट अथवा कब्जा, यस्ता अनुचित बाटोबाट कब्जा गर्ने तरिका अपनाउने ?
सत्तापलट अथवा कब्जा, यस्ता अनुचित बाटोबाट कब्जा गर्ने तरिका अपनाउने ?
जापानका विदेशमन्त्री कोनो नेपाल आउदै
जापानका विदेशमन्त्री कोनो नेपाल आउदै
विश्व इतिहासमा आजः टोकियो सबवेमा विषाक्त ग्यासदेखि इराकमाथि अमेरिकी हमला
विश्व इतिहासमा आजः टोकियो सबवेमा विषाक्त ग्यासदेखि इराकमाथि अमेरिकी हमला
विश्वकप फुटबल : इंग्ल्यान्डलाई हराउँदै फ्रान्स सेमिफाइनलमा
विश्वकप फुटबल : इंग्ल्यान्डलाई हराउँदै फ्रान्स सेमिफाइनलमा
बिधुत चोरी गरी प्राधिकरण लुट्ने १६ जना कर्मचारी प्रहरीको खोरमा (नाम सुची सहित)
बिधुत चोरी गरी प्राधिकरण लुट्ने १६ जना कर्मचारी प्रहरीको खोरमा (नाम सुची सहित)
१४ वर्षीय बालिका बलात्कार प्रकरण फेरी ब्युँतियो, २५ लाखमा मिलापत्र भएको खुलासा
१४ वर्षीय बालिका बलात्कार प्रकरण फेरी ब्युँतियो, २५ लाखमा मिलापत्र भएको खुलासा
केपी शर्मा ओलीद्वारा एसईईमा प्रत्यक्ष संलग्नता जनाउन नपाएकोमा बालबालिकालाई दुःखी नहुन अनुरोध
केपी शर्मा ओलीद्वारा एसईईमा प्रत्यक्ष संलग्नता जनाउन नपाएकोमा बालबालिकालाई दुःखी नहुन अनुरोध

तपाईंले छुटाउनुभयो कि?