लुकाएर राखिएका प्रचण्डका यी तस्विरहरु हेर्नुहोस्

Abhiyanpost Abhiyanpost
|
बुधबार, माघ २४, २०७४
|
|
५४ पटक हेरिएको
Shares
लुकाएर राखिएका प्रचण्डका यी तस्विरहरु हेर्नुहोस्

सारांश

  • काठमाडौं, माघ २४ ।
  • शसस्त्र युद्धको घोषणा गरेर वर्गशत्रु सफाया गर्न हिँडेका प्रचण्ड दुई पटक सिंहदरबारको कार्यकारी कुर्सीमा पदासिन भइसके ।
  • कुनै बेला तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले ५० लाख रुपैयाँ टाउकोको मोल तोकेका यी प्रचण्ड स्थानीय चुनाव पहिले उनै देउवाको प्रस्तावमा दोस्रो पटक प्रधानमन्त्री समेत भएका थिए ।

काठमाडौं, माघ २४ । शसस्त्र युद्धको घोषणा गरेर वर्गशत्रु सफाया गर्न हिँडेका प्रचण्ड दुई पटक सिंहदरबारको कार्यकारी कुर्सीमा पदासिन भइसके । कुनै बेला तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले ५० लाख रुपैयाँ टाउकोको मोल तोकेका यी प्रचण्ड स्थानीय चुनाव पहिले उनै देउवाको प्रस्तावमा दोस्रो पटक प्रधानमन्त्री समेत भएका थिए ।

विद्रोहको क्रममा रोल्पा र रुकुमजस्ता विकट पहाडी जिल्लाहरुमा विद्रोही सैनिकको कमाण्ड सम्हालेका प्रचण्ड अहिले पुष्पकमल दाहाल बनेर संसदीय राजनीतिको खेलाडी बनेका छन् । प्रचण्डले अब एमाले अध्यक्ष केपी ओलीसँग मिलेर देश कसरी अगाडी बढाउँछन् त्यो भने हेर्न बाँकी छ ।

तस्बिरहरुः कान्तिपुर फोटो विभाग र जनयुद्धका तस्बिरहरु– १ पुस्तकबाट साभार गरिएको ।

२०५२ सालमा रोल्पाको पाछावाङमा ।
रोलपाको दार्वोटमा छापामारहरुलाई प्रशिक्षणपछि ।

२०५३ मा रुकुममा गठन गरिएको छापामार स्क्वाडका साथ ।
माओवालीले सार्वजनिक गरेको पहिलो स्केच फोटो ।
जनयुद्धका धेरै समय भारतमा बसेका प्रचण्ड २०६१ सालमा फर्कंदै ।
२०६३ भदौमा काभ्रेको कामीडाँडामा ।
सैन्य प्रशिक्षणमा महिला लडाकु सदस्यहरु ।
सैन्य प्रशिक्षणमा महिला लडाकु सदस्यहरु ।
२०५८ मा रोल्पाको कुरेलीमा बाबुराम भट्टराई र रामबहादुर थापासहित दाहाल । त्यस बेला तत्कालिन प्रधानमन्त्रीले उनको टाउकोको मोल ५० लाख तोकेका थिए ।
२०६३ मा माओवादीले काठमाडौंमा गरेको पहिलो आमसभा ।
२०६२ मा डा. बाबुराम भट्टराईलाई कारवाही गर्ने बैठकमा जाने क्रममा ।
रोल्पाको कुरेलीमा प्रचण्ड ।
२०६१ सालमा भारतबाट फर्कने क्रममा रोल्पाको झेनाममा ।
२०६१ सालमा रोल्पाको थवाङमा ।

२०६३ मंसिरमा बृहत शान्ति सम्झौतापछि तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरलासँग हात मिलाउँदै दाहाल ।
२०५१ सालमा एकता केन्द्रका महामन्त्रीको रुपमा प्रचण्ड ।

तपाईलाइ प्रचण्डका यी भिभिन्न चरणका तस्विरहरु कस्तो लग्यो ? हामीलाई कमेन्ट गर्नुहोस । साथीलाई सेयर गर्न नभुल्नु होला ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?