लुक्लामा हेलिकप्टर र जहाज ठोकिदा कोपाइलट र प्रहरीको मृत्यु

Abhiyanpost Abhiyanpost
|
आइतबार, बैशाख १, २०७६
|
|
४७ पटक हेरिएको
Shares
लुक्लामा हेलिकप्टर र जहाज ठोकिदा कोपाइलट र प्रहरीको मृत्यु

सारांश

  • वैशाख १, काठमाण्डौ ।
  • वर्षको पहिलो दिन नै लुक्ला विमानस्थलमा हवाई दुर्घटना भएको छ ।
  • लुक्ला विमानस्थलमा समिट एयरको हवाईजहाज र मनाङ एयरको हेलिकोप्टर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

वैशाख १, काठमाण्डौ । वर्षको पहिलो दिन नै लुक्ला विमानस्थलमा हवाई दुर्घटना भएको छ ।

लुक्ला विमानस्थलमा समिट एयरको हवाईजहाज र मनाङ एयरको हेलिकोप्टर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् ।

दुर्घटना हुँदा एक जना कोपाइलट र एक जना असईको मृत्यु भएको पुष्टि भएको छ । एयरहोस्टेज भने सकुशल छिन् ।मृत्यु हुनेहरुमा समिट एयरका कोपाइलट सुदीप ढुंगाना र पर्यटक प्रहरी असई रामबहादुर खड्का छन् ।

समिट एयरका क्याप्टेन आरबी रोकाया, मनाङ एयरको क्याप्टेन र अर्का असई रुद्रबहादुर श्रेष्ठ घाइते छन् । घाइतेहरुलाई ग्राण्डी अस्पताल ल्याइएको छ । क्याप्टेन रोकायाको अवस्था गम्भीर छ ।

समिट एयरको जहाज उड्ने बेलामा चिप्लिएर पार्किङ गरिराखेको हेलिकोप्टरसँग ठोक्किएको हो ।

घाइतेहरुलाई उपचारको लागि हेलिकोप्टरमार्फत् काठमाडौं ल्याइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सामसुङको फोल्ड गर्न मिल्ने नयाँ स्मार्टफोन
सामसुङको फोल्ड गर्न मिल्ने नयाँ स्मार्टफोन
यी हुन् सातै प्रदेशबाट निर्वाचित राष्ट्रियसभा सदस्य (नामावलीसहित)
यी हुन् सातै प्रदेशबाट निर्वाचित राष्ट्रियसभा सदस्य (नामावलीसहित)
मकवानपुरमा खोरेत रोग विरुद्धको खोप लगाउन सुरु
मकवानपुरमा खोरेत रोग विरुद्धको खोप लगाउन सुरु
लेखा समितिद्वारा विमान खरिद प्रकरणमा सार्वजनिक खरिद अनुगमन कार्यालयको राय माग्ने निर्णय
लेखा समितिद्वारा विमान खरिद प्रकरणमा सार्वजनिक खरिद अनुगमन कार्यालयको राय माग्ने निर्णय
हुलाकी सडक निर्माण : पाँच पटक म्याद थप्दा पनि अधुरै
हुलाकी सडक निर्माण : पाँच पटक म्याद थप्दा पनि अधुरै
डिशहोममा जोडियो सिम टिभी, व्यवस्थापनको सम्पूर्ण जिम्मा डिश मिडिया नेटवर्कले लियो
डिशहोममा जोडियो सिम टिभी, व्यवस्थापनको सम्पूर्ण जिम्मा डिश मिडिया नेटवर्कले लियो
पूर्वमन्त्रीलाइ हतकडि लगाउनु कम्युनिष्टदावी गर्ने सरकारका निम्ति कति शोभनीय हो : बाबुराम भट्टराई
पूर्वमन्त्रीलाइ हतकडि लगाउनु कम्युनिष्टदावी गर्ने सरकारका निम्ति कति शोभनीय हो : बाबुराम भट्टराई
शहीद र बेपत्ता नागरिकका सपना मर्न नदिने मन्त्री मगरको उदघोष
शहीद र बेपत्ता नागरिकका सपना मर्न नदिने मन्त्री मगरको उदघोष
टेष्ट च्याम्पियनसिप र एकदिवसीय लिग खेलाउने आईसीसीको निर्णय
टेष्ट च्याम्पियनसिप र एकदिवसीय लिग खेलाउने आईसीसीको निर्णय
दाङ बस दुर्घटनाः छानबिन गर्न समिति गठन
दाङ बस दुर्घटनाः छानबिन गर्न समिति गठन

तपाईंले छुटाउनुभयो कि?