लुम्बिनीमा म्याराथन प्रतियोगिता हुँदै

Abhiyanpost Abhiyanpost
|
बुधबार, चैत्र २२, २०७९
|
|
५६ पटक हेरिएको
Shares
लुम्बिनीमा म्याराथन प्रतियोगिता हुँदै

सारांश

  • लुम्बिनी ।
  • अन्तर्राष्ट्रिय खेलकुद दिवसका अवसरमा भोलि बुद्ध जन्मस्थल लुम्बिनीमा म्याराथन प्रतियोगिता आयोजना हुनेभएको छ ।
  • मदन भण्डारी स्पोर्टस् एकेडेमी, नेपाल ओलम्पिक कमिटी र लुम्बिनी प्रदेश खेलकुद परिषद्को संयुक्त आयोजनामा शान्तिको कामना गर्दै अन्तर्राष्ट्रिय पिस म्याराथन–२०२३ आयोजना हुन लागेको हो ।

लुम्बिनी । अन्तर्राष्ट्रिय खेलकुद दिवसका अवसरमा भोलि बुद्ध जन्मस्थल लुम्बिनीमा म्याराथन प्रतियोगिता आयोजना हुनेभएको छ । मदन भण्डारी स्पोर्टस् एकेडेमी, नेपाल ओलम्पिक कमिटी र लुम्बिनी प्रदेश खेलकुद परिषद्को संयुक्त आयोजनामा शान्तिको कामना गर्दै अन्तर्राष्ट्रिय पिस म्याराथन–२०२३ आयोजना हुन लागेको हो ।

लुम्बिनी प्रदेश खेलकुद परिषद् र नेपाल ओलम्पिक कमिटीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा दुवै संस्थाको संयुक्त आयोजनामा शान्तिको कामना गर्दै प्रतियोगिताको आयोजना गरिएको हो ।

खेलकुदको माध्यमबाट लुम्बिनीको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठको भनाइ छ । प्रतियोगितामा भाग लिन २०७ राष्ट्रका खेलाडीलाई निमन्त्रण गरिएको थियो ।

कपिलवस्तुको तिलौराकोट दरबारबाट भोलि बिहान ७ बजे सुरु हुने म्याराथन लुम्बिनीको शान्तिदीपमा पुगेर सम्पन्न हुनेछ । प्रतियोगितामा नेपालका विभागीय टिमसहित विभिन्न देशका ५० भन्दाबढी धावक सहभागी हुने अपेक्षा गरिएको श्रेष्ठको भनाइ छ ।

प्रतियोगितामा प्रथम हुनेलाई रु एक लाख, द्वितीय हुनेलाई रु ५० हजार र तृतीय हुनेलाई रु २५ हजार पुरस्कार प्रदान गरिने लुम्बिनी खेलकुद परिषद्का सदस्य सचिव जयप्रकाश भट्टराईले जानकारी दिए । यसैगरी उत्कृष्ट १०औँ स्थानसम्म आउनेलाई पनि पुरस्कारको व्यवस्था गरिएको पनि उनको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मकवानपुरमा कारको सिटमुनि लुकाएको १६२ किलो गाँजा बरामद: दुई चालक पक्राउ
मकवानपुरमा कारको सिटमुनि लुकाएको १६२ किलो गाँजा बरामद: दुई चालक पक्राउ
मोटरसाईकलमा २४ तोला बराबरको सुनजस्तो धातु बोकेर चितवनतिर जाँदै थिए, त्यसपछि‘….
मोटरसाईकलमा २४ तोला बराबरको सुनजस्तो धातु बोकेर चितवनतिर जाँदै थिए, त्यसपछि‘….
यथार्थको धरातलमा उभिएर बजेट आएको छ : अर्थमन्त्री महत
यथार्थको धरातलमा उभिएर बजेट आएको छ : अर्थमन्त्री महत
मोरङमा उन्नाइस दल चुनावी प्रतिस्पर्धामा
मोरङमा उन्नाइस दल चुनावी प्रतिस्पर्धामा
एकै दिन ९ जना कोरोना संक्रमित भेटिएपछि तेह्रथुममा १ साताका लागी निषेधाज्ञा
पूर्व प्रधानमन्त्री कीर्तिनिधि विष्टको निधन
पूर्व प्रधानमन्त्री कीर्तिनिधि विष्टको निधन
अहिले सम्मकै सबै भन्दा सस्तो र राम्रो स्मार्ट फोन अब नेपाली बजारमा
अहिले सम्मकै सबै भन्दा सस्तो र राम्रो स्मार्ट फोन अब नेपाली बजारमा
आन्तरिक उडान असोज १५ र लामो दूरीको यातायात असोज १ गतेबाट सुचारु गर्न सुझाव
आन्तरिक उडान असोज १५ र लामो दूरीको यातायात असोज १ गतेबाट सुचारु गर्न सुझाव
छिनभरको रिसले घट्छ घटना,  ४२ महिनामा यति धेरै हत्या
छिनभरको रिसले घट्छ घटना, ४२ महिनामा यति धेरै हत्या
प्रधानमन्त्री ओलीको चीन भ्रमण बारे संसदीय समितिमा छलफल हुने
प्रधानमन्त्री ओलीको चीन भ्रमण बारे संसदीय समितिमा छलफल हुने

तपाईंले छुटाउनुभयो कि?