वर्षाले जनकपुरका सरकारी कार्यालय डुबानमा

Abhiyanpost Abhiyanpost
|
आइतबार, भाद्र १८, २०७४
|
|
३६ पटक हेरिएको
Shares
वर्षाले जनकपुरका सरकारी कार्यालय डुबानमा

सारांश

  • जनकपुरधाम ।
  •  अविरल वर्षाले धनुषास्थित सरकारी कार्यालय डुबानमा परेका छन्।
  • पानीको निकास हुन नसकेकाले सरकारी कार्यालय रहेका सडक जलाशयमा परिणत भएको छ भने कार्यालय परिसरमा दुई फिटभन्दा माथि पानी जमेको छ ।

जनकपुरधाम । अविरल वर्षाले धनुषास्थित सरकारी कार्यालय डुबानमा परेका छन्। पानीको निकास हुन नसकेकाले सरकारी कार्यालय रहेका सडक जलाशयमा परिणत भएको छ भने कार्यालय परिसरमा दुई फिटभन्दा माथि पानी जमेको छ ।

एकीकृत शहरी विकास आयोजनाले नाला निर्माणको कार्य गर्दा ह्युम पाइप राख्दा गरेको लापरबाहीले पानीको बहाव बन्द भई धनुषाका सरकारी कार्यालय डुबानमा परेका हुन् ।

राष्ट्रिय समाचार समिति, आन्तरिक राजश्व, हुलाक, परिवार नियोजन, महिला विकास, कोष तथा लेखा नियन्त्रण र जिल्ला प्रहरी कार्यालय परिसर डुबानमा परेको छ ।

राष्ट्रिय समाचार समितिमा तीन फिटभन्दा बढी पानी जमेका कारण समाचार सम्प्रेषण र कार्यालय सञ्चालनमा समस्या भएको छ। पानीले प्रजिअको आवास क्षेत्रस्थित सुरक्षा गार्ड परिसर पनि जलमग्न भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चिनियाँ जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा प्रधान सेनापति क्षेत्री उडे चीन
चिनियाँ जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा प्रधान सेनापति क्षेत्री उडे चीन
स्थानीय तहको दोस्रो चरणको निर्वाचनलाई ध्यानमा राखेरभारतसँग जोडिएको सीमानाका ३ दिन बन्द हुने,,,
स्थानीय तहको दोस्रो चरणको निर्वाचनलाई ध्यानमा राखेरभारतसँग जोडिएको सीमानाका ३ दिन बन्द हुने,,,
नेकपा नेता अधिकारीको स्वास्थ्य सुधारोन्मुख
नेकपा नेता अधिकारीको स्वास्थ्य सुधारोन्मुख
ट्रकको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु
चिसो बढ्दै, आवश्यक सतर्कता अपनाउन अनुरोध
चिसो बढ्दै, आवश्यक सतर्कता अपनाउन अनुरोध
इस्लिङटनले शुरु ग¥यो रोजगारसहितको एमबिए
इस्लिङटनले शुरु ग¥यो रोजगारसहितको एमबिए
दशैँको आठौँ दिन बिहानैदेखि शक्तिपीठमा भक्तजनको भीड
दशैँको आठौँ दिन बिहानैदेखि शक्तिपीठमा भक्तजनको भीड
हुलाक वचत बैंक खारेज, २०७५ सालदेखि २०८५ को दश वर्षलाई ऊर्जा दशक घोषणा
हुलाक वचत बैंक खारेज, २०७५ सालदेखि २०८५ को दश वर्षलाई ऊर्जा दशक घोषणा
सन्तोष सेनको मेघा प्रोजेक्ट ‘बलिदान’को थिम लुक सार्वजनिक
सन्तोष सेनको मेघा प्रोजेक्ट ‘बलिदान’को थिम लुक सार्वजनिक
मेची महाकाली अभियान सफल पार्न धनुषा जिल्ला सक्रिय
मेची महाकाली अभियान सफल पार्न धनुषा जिल्ला सक्रिय

तपाईंले छुटाउनुभयो कि?