वामदेवलाई रक्षामन्त्री बन्न बालुवाटारको अफर !

Abhiyanpost Abhiyanpost
|
बिहिबार, कार्तिक २७, २०७७
|
|
४१ पटक हेरिएको
Shares
वामदेवलाई रक्षामन्त्री बन्न बालुवाटारको अफर !

सारांश

  • काठमाडौं, २७ कार्तिक ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई रक्षा मन्त्रालयको नेतृत्व सम्हाल्नेगरि मन्त्रिमण्डलमा समावेश गर्ने तयारी गरेका छन् ।
  • पार्टीभित्र आफूविरुद्ध घेराबन्दी भैरहेको अवस्थालाई मध्येनजर गर्दै प्रधानमन्त्री ओलीले गौतमलाई आफ्नो कित्तामा ल्याउनको लागि यस्तो अस्त्र प्रयोग गरेको स्रोतको दाबी छ ।

काठमाडौं, २७ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई रक्षा मन्त्रालयको नेतृत्व सम्हाल्नेगरि मन्त्रिमण्डलमा समावेश गर्ने तयारी गरेका छन् । पार्टीभित्र आफूविरुद्ध घेराबन्दी भैरहेको अवस्थालाई मध्येनजर गर्दै प्रधानमन्त्री ओलीले गौतमलाई आफ्नो कित्तामा ल्याउनको लागि यस्तो अस्त्र प्रयोग गरेको स्रोतको दाबी छ ।

वामदेवलाई मुख्यमन्त्री पोख्रेलको बधाई, मन्त्री बन्लान् त ?

तर, नेता गौतमले भने आफू तत्काल मन्त्री बन्ने तयारीमा नलागेको र आफ्नो अडान कायमै रहेको आफूनिकट नेताहरुसँग स्पष्ट पारेका छन् । नेकपानिकट उच्च स्रोतकाअनुसार बालुवाटारले भने गौतमलाई रक्षामन्त्री बन्न अफर गरेको छ । पाटीभित्र रहेको आफूविरोधी गठबन्धन भत्काउनलाई पनि प्रधानमन्त्री ओलीले यस्तो अफर गरेको ओलीईतर समूहका नेताहरुको दाबी छ ।

नेकपा सचिवालय बैठक भोलि

गौतम भने आफू यसपटक प्रधानमन्त्री ओलीको कुनैपनि महाजाल र अफरमा नलोभ्भिने अडान कसेका छन् । प्रधानमन्त्री ओलीनिकट नेताहरुले गौतमलाई अदालतको मन्त्री बन्न बाटो खुल्लासहितको आदेश आएपछि धमाधम बधाई दिईरहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बालक अपहरण गरी १५ लाख माग्ने तीनजना प्रहरीको फन्दामा
बालक अपहरण गरी १५ लाख माग्ने तीनजना प्रहरीको फन्दामा
काेराेना प्रवेश गर्न नदिन सरकारकाे यस्ताे तयारी
काेराेना प्रवेश गर्न नदिन सरकारकाे यस्ताे तयारी
राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिनसम्म मनाइने
राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिनसम्म मनाइने
बझाङका भूकम्पपीडितको गुनासो : त्रिपालसमेत पाइएन
बझाङका भूकम्पपीडितको गुनासो : त्रिपालसमेत पाइएन
डा. केसीको समर्थनमा देशभरका सरकारी अस्पतालको ओपिडी सेवा बन्द
डा. केसीको समर्थनमा देशभरका सरकारी अस्पतालको ओपिडी सेवा बन्द
सरकारको मुख्य प्राथमिकतामा कृषि
सरकारको मुख्य प्राथमिकतामा कृषि
बहुप्रतिक्षित पेट्रोलियम पाइपलाइनको आज उद्घाटन हुँदै
बहुप्रतिक्षित पेट्रोलियम पाइपलाइनको आज उद्घाटन हुँदै
एसिया कप छनाेटका लागि नेपाली टाेलि मलेसिया जाँदै, यस्ताे रह्याे श्रृलंकामा खेलाडीकाे प्रदर्शन !
एसिया कप छनाेटका लागि नेपाली टाेलि मलेसिया जाँदै, यस्ताे रह्याे श्रृलंकामा खेलाडीकाे प्रदर्शन !
विनासकारी भूकम्पको चार वर्ष : पराकम्पले ठूलो भूकम्पको जोखिम कम
विनासकारी भूकम्पको चार वर्ष : पराकम्पले ठूलो भूकम्पको जोखिम कम
राष्ट्रपतिलाई एक सिपाहीको खुलापत्र : कुन ‘तन्त्र’ आएपछि अन्त हुन्छ विभेद! ब्यारेकभित्र यस्तो हुन्छ
राष्ट्रपतिलाई एक सिपाहीको खुलापत्र : कुन ‘तन्त्र’ आएपछि अन्त हुन्छ विभेद! ब्यारेकभित्र यस्तो हुन्छ