वाम गठबन्धनलाई रोक्नु अहिलेको आवश्यकता हो: प्रम देउवा

Abhiyanpost Abhiyanpost
|
बुधबार, कार्तिक २२, २०७४
|
|
४८ पटक हेरिएको
Shares

सारांश

  • प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले एकदलीय व्यवस्था र साम्यवादको पक्षमा रहेको वाम गठबन्धनलाई रोक्नु अहिलेको आवश्यकता भएको बताएका छन् ।
  • बुधबार जनकपुर पार्टी कार्यालयमा कार्यकर्तालाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन् ।
  • प्रदेश नम्बर २ को सुरक्षा बैठकमा सहभागी भएका देउवाले निर्वाचनमा सुरक्षा व्यवस्था कडा बनाउन सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले एकदलीय व्यवस्था र साम्यवादको पक्षमा रहेको वाम गठबन्धनलाई रोक्नु अहिलेको आवश्यकता भएको बताएका छन् । बुधबार जनकपुर पार्टी कार्यालयमा कार्यकर्तालाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन् ।

प्रदेश नम्बर २ को सुरक्षा बैठकमा सहभागी भएका देउवाले निर्वाचनमा सुरक्षा व्यवस्था कडा बनाउन सुरक्षा निकायलाई निर्देशन दिएका छन् । निर्वाचनमा कुनै पार्टी वा व्यक्ति विशेषलाई नभई स्वतन्त्र र निष्पक्ष रुपमा काम गर्न निर्देशन दिए । बैठकमा पर्सादेखि सप्तरी सम्मका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरुको सहभागिता थियोे ।

चुनावमा बहुमत ल्याउन सक्रियतापुर्वक लाग्न निर्देशन दिए । संविधान संशोधन कांग्रेसको चुनावी एजेन्डा रहेको प्रदेश न २ का जनताले सहयोग गर्नुपर्ने उनको भनाइ थियोे । हेलिकप्टरबाट आएका प्रम देउवा जनकपुरको बारहबिघामा आयोजना गरिएको सवा करोड शिवलिङ्ग पार्थी पुजनको उद्घाटन गरि बुधबार नै काठमाडौं फर्कने छ्न्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इन्डोनेसियाको पश्चिम भागमा पर्ने जाभा प्रान्तमा भूकम्प
इन्डोनेसियाको पश्चिम भागमा पर्ने जाभा प्रान्तमा भूकम्प
रोकिएको बुढीगण्डकीको मुआब्जा आइतबार वितरण
रोकिएको बुढीगण्डकीको मुआब्जा आइतबार वितरण
कंगना रनौटले बाइडेनको भविष्यवाणी गर्दै भनिन्, १ वर्ष टिक्ने !
कंगना रनौटले बाइडेनको भविष्यवाणी गर्दै भनिन्, १ वर्ष टिक्ने !
How come On-line Cricket Betting Needs Regulation In India
नेकपाको पहिलो वैठक- पार्टी एकतालाई फलदायी बनाउन आह्वान
नेकपाको पहिलो वैठक- पार्टी एकतालाई फलदायी बनाउन आह्वान
छाडा चौपायाले सडक ट्राफिक अस्तव्यस्त
छाडा चौपायाले सडक ट्राफिक अस्तव्यस्त
७०५ पालिकाको मतगणना सकियो, कुन दलले कति जिते ?
७०५ पालिकाको मतगणना सकियो, कुन दलले कति जिते ?
भारी वर्षाले पृथ्वी राजमार्ग ठप्प: धादिङ र चितवनमा सवारी आवागमनमा पूर्ण रोक, वैकल्पिक मार्ग प्रयोग गर्न प्रशासनको आग्रह
भारी वर्षाले पृथ्वी राजमार्ग ठप्प: धादिङ र चितवनमा सवारी आवागमनमा पूर्ण रोक, वैकल्पिक मार्ग प्रयोग गर्न प्रशासनको आग्रह
नेपालमा लगानी गर्न बेलायतलाई आग्रह
नेपालमा लगानी गर्न बेलायतलाई आग्रह
हिन्दु धर्ममा सबैभन्दा पहिला पूजा गरिने गणेशको नाम, रुप र विभिन्न खास रोचक कुराहरु यस्ता छन्
हिन्दु धर्ममा सबैभन्दा पहिला पूजा गरिने गणेशको नाम, रुप र विभिन्न खास रोचक कुराहरु यस्ता छन्

तपाईंले छुटाउनुभयो कि?