विदेश आर्जन गरेको सीपलाई नेपालमै लगाउने वातावरण एमालेले बनाउछ – इश्वर पोखरेल

Abhiyanpost Abhiyanpost
|
आइतबार, कार्तिक २०, २०७९
|
|
३८ पटक हेरिएको
Shares
विदेश  आर्जन गरेको सीपलाई नेपालमै लगाउने वातावरण एमालेले बनाउछ – इश्वर पोखरेल

सारांश

  • काठमाडौं ।
  • प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले विदेश गएर नेपालीले आर्जन गरेको सीपलाई नेपालमै लगाउने वातावरण एमालेले बनाउने बताएका छन्।
  • प्रवासी नेपाली मञ्चको पहिलो अधिवेशनको बन्द सत्रमा एमालेले आफ्नै देशमा रोजगारी र लगानीको वातावरण बनाउन चाहेको उनको भनाइ थियो।

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले विदेश गएर नेपालीले आर्जन गरेको सीपलाई नेपालमै लगाउने वातावरण एमालेले बनाउने बताएका छन्। प्रवासी नेपाली मञ्चको पहिलो अधिवेशनको बन्द सत्रमा एमालेले आफ्नै देशमा रोजगारी र लगानीको वातावरण बनाउन चाहेको उनको भनाइ थियो।

विदेशमा रहेका नेपालीले आफूसँग भएको सीप, धन र क्षमतालाई मातृभूमिको सेवामा लगाउन चाहेकाले त्यस अनुकूल वातावरण र नीति एमालेले बनाइरहेको दाबी पनि उनले गरे। एमालेले घोषणापत्रमा रोजगारी र लगानीलाई विशेष प्राथमिकता दिएको उनको भनाइ थियो।

वरिष्ठ उपाध्यक्ष पोखरेलले प्रवासी नेपाली मञ्चलाई महाधिवेशनसम्म ल्याउन निकै संघर्ष गर्नुपरेको सम्झनासमेत गरे। संगठन हार्दा पार्टीले हार्ने र पार्टीले हार्दा संगठन हार्ने भन्दै उनले संगठन बलियो बनाए मात्र पार्टी पनि बलियो हुने बताए। उनले सर्वसम्मत नेतृत्व चयन गर्न प्रवासी मञ्चलाई आग्रह गरे।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    registrēties binance

    Your article helped me a lot, is there any more related content? Thanks!

    Comment Author

    binance Konta Izveidosana

    I don’t think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौं-१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना श्रेष्ठ विजयी
काठमाडौं-१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना श्रेष्ठ विजयी
अस्पतालमै विरामीले आत्महत्या गरेपछि !
अस्पतालमै विरामीले आत्महत्या गरेपछि !
इन्स्टाग्राम, ह्वाट्सएप र म्यासेन्जरको म्यासेज सेवालाई एउटै बनाउँदै फेसबुक
इन्स्टाग्राम, ह्वाट्सएप र म्यासेन्जरको म्यासेज सेवालाई एउटै बनाउँदै फेसबुक
खोटाङमा भूमिहीनलाई निस्सा वितरण
खोटाङमा भूमिहीनलाई निस्सा वितरण
जन्मदिन मनाउन माल्दिभ्स पुगेकी मौनी रोय समुद्र किनारमा बिकिनीमा मस्ती
जन्मदिन मनाउन माल्दिभ्स पुगेकी मौनी रोय समुद्र किनारमा बिकिनीमा मस्ती
‘डकुमेन्ट’ नक्कली बनाएर नेपाली चेलीलाई कुवेतमा बिक्री गरेपछि…
‘डकुमेन्ट’ नक्कली बनाएर नेपाली चेलीलाई कुवेतमा बिक्री गरेपछि…
काम गर्दै जाँदा भएका गल्ती प्रधानमन्त्रीले सच्याउनुपर्छ : योगेश भट्टराई
काम गर्दै जाँदा भएका गल्ती प्रधानमन्त्रीले सच्याउनुपर्छ : योगेश भट्टराई
गैँडाछाप सिमेन्टको मूल्य घटेसँगै बिक्री बढ्यो
गैँडाछाप सिमेन्टको मूल्य घटेसँगै बिक्री बढ्यो
२४ घण्टामा ५८ हजार संक्रमित थपिए, अमेरिकामा मात्रै ३ लाख संक्रमित
२४ घण्टामा ५८ हजार संक्रमित थपिए, अमेरिकामा मात्रै ३ लाख संक्रमित
ढिलो आउने शिक्षकलाई घर फर्काउँछन् विद्यार्थी
ढिलो आउने शिक्षकलाई घर फर्काउँछन् विद्यार्थी