विद्युत् चोरी गर्ने आठजना पक्राउ

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक २७, २०७४
|
|
३४ पटक हेरिएको
Shares
विद्युत् चोरी गर्ने आठजना पक्राउ

सारांश

  • उर्लाबारी, मोरङ, २७ कात्तिक : विद्युत् चोरी नियन्त्रण गर्ने अभियानअन्तर्गत जिल्ला प्रहरी कार्यालय मोरङले गए राति आठ जनालाई पक्राउ गरेको छ ।
  • जिल्ला प्रहरी कर्यालय मोरङ, सशस्त्र प्रहरी र विद्युत् प्रधिकरणको संयुक्त टोलीले चेक जाँच गर्ने क्रममा जिल्लाको ग्रामथान गाउँपालिका–२ बाट उनीहरुलाई पक्राउ गरेको हो ।
  • पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका–२ बस्ने रञ्जित मण्डल, आशाराम माझी, बिल्लु पोदार, वीरनारायण भगत, श्रवणकुमार माझी, अजित माझी, श्यामकुमार माझी, र बिजुली माझी रहेका छन् ।

उर्लाबारी, मोरङ, २७ कात्तिक : विद्युत् चोरी नियन्त्रण गर्ने अभियानअन्तर्गत जिल्ला प्रहरी कार्यालय मोरङले गए राति आठ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कर्यालय मोरङ, सशस्त्र प्रहरी र विद्युत् प्रधिकरणको संयुक्त टोलीले चेक जाँच गर्ने क्रममा जिल्लाको ग्रामथान गाउँपालिका–२ बाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका–२ बस्ने रञ्जित मण्डल, आशाराम माझी, बिल्लु पोदार, वीरनारायण भगत, श्रवणकुमार माझी, अजित माझी, श्यामकुमार माझी, र बिजुली माझी रहेका छन् । पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देउता रिसाउने डरले परिवार नियोजन गर्दैनन् पुरुष
देउता रिसाउने डरले परिवार नियोजन गर्दैनन् पुरुष
केहीबेरमा एसईईको परीक्षाफल प्रकाशित हुँदै
केहीबेरमा एसईईको परीक्षाफल प्रकाशित हुँदै
पाकिस्तानमा बन्दुकधारीको आक्रमण, १४ यात्रुको मृत्यु
पाकिस्तानमा बन्दुकधारीको आक्रमण, १४ यात्रुको मृत्यु
आक्रमणकारीलाई पक्राउ गर्न माग गर्दै जिप्रकामा धर्ना
क्यानडामा ४७७ जनामा मङ्कीपक्स सङ्क्रमण पुष्टि
क्यानडामा ४७७ जनामा मङ्कीपक्स सङ्क्रमण पुष्टि
खानेपानी संस्थानमा झन्डै आधा अर्ब हिनामिनाः गुणस्तरहीन सामान सप्लाई अख्तियार के हेर्दैछ ?
खानेपानी संस्थानमा झन्डै आधा अर्ब हिनामिनाः गुणस्तरहीन सामान सप्लाई अख्तियार के हेर्दैछ ?
सूचनाको हकबारे जानेमा धेरै समस्या समाधान गर्न सकिने
सूचनाको हकबारे जानेमा धेरै समस्या समाधान गर्न सकिने
सस्तैमा सेक्सको मज्जा लिन यी ५ देश जानुस्
सस्तैमा सेक्सको मज्जा लिन यी ५ देश जानुस्
नवलपुरमा दुई वटा केन्द्र महिलाले संचालन गर्दै
नवलपुरमा दुई वटा केन्द्र महिलाले संचालन गर्दै
सरकारले बिधिको सासनलाई कडाईका साथ कार्वन्नवयन गर्छ: परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली
सरकारले बिधिको सासनलाई कडाईका साथ कार्वन्नवयन गर्छ: परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली
होम
रेडियो
पात्रो
युनिकोड
लगइन