सरकारले जनताले अनुभूति गर्ने गरी काम गर्न सकेकाे छैन: देवेन्द्र पौडेल

Abhiyanpost Abhiyanpost
|
आइतबार, आश्विन २८, २०७५
|
|
५२ पटक हेरिएको
Shares
सरकारले जनताले अनुभूति गर्ने गरी  काम गर्न सकेकाे  छैन: देवेन्द्र पौडेल

सारांश

  • काठमाण्डौ, २८ असाेज ।
  • नेपाल कम्युनिष्ट पार्टीका नेता देवेन्द्र पौडेलले सरकार देश र जनताका बारेमा चिन्तित रहेको जिकिर गरेका छन् ।
  • नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा  कुरा गर्दै नेता पौडेलले जनताले पनि सरकारको कामलाई नजिकबाट हेरिरहेको बताए ।

काठमाण्डौ, २८ असाेज । नेपाल कम्युनिष्ट पार्टीका नेता देवेन्द्र पौडेलले सरकार देश र जनताका बारेमा चिन्तित रहेको जिकिर गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा  कुरा गर्दै नेता पौडेलले जनताले पनि सरकारको कामलाई नजिकबाट हेरिरहेको बताए ।

दशैँ पछि नेकपाको सचिवालय र स्थायी समिति बैठक बसेर पार्टी र सरकार संचालनका विषयमा छलफल गरिने उनले बताए । “सरकारका बारेमा जनताले उठाएका प्रश्नहरुको गम्भीर समिक्षासहित प्रभावकारी रुपमा कामहरु अगाडि बढाउने प्रयत्न गर्छौँ ।” पौडेलले भने ।

अहिलेसम्म सरकार नराम्रो काम नगरेको दावी गर्दै पौडेलले सामाजिक अपराधलाई सरकारको कामसँग जोड्न नहुने तर्क गरे । सरकारले काम नविरागेको भन्दै पौडेलले जनताले अनुभूति गर्ने गरी भने काम हुन नसकेको स्विकार गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संघीय मामिला मन्त्रालयको गाडीमा ढुंगा प्रहार
संघीय मामिला मन्त्रालयको गाडीमा ढुंगा प्रहार
मासिँदै हजार वर्षका एेतिहासिक सम्पदा !
मासिँदै हजार वर्षका एेतिहासिक सम्पदा !
राज्यमन्त्री अभिराम शर्मा आत्मसर्मपण गर्ने तयारीमा
राज्यमन्त्री अभिराम शर्मा आत्मसर्मपण गर्ने तयारीमा
निर्मला हत्या प्रकरण : पक्राउ परेका युवालाई चुरोट तान्न दिँदै बयान लिन थालियो
निर्मला हत्या प्रकरण : पक्राउ परेका युवालाई चुरोट तान्न दिँदै बयान लिन थालियो
बजेट अभावमा अधूरै रामपुरको ‘शहीदस्मृति पार्क’
बजेट अभावमा अधूरै रामपुरको ‘शहीदस्मृति पार्क’
काठमाडौँमा अनियन्त्रित चौपायाका कारण सडक दुर्घटना बढ्दो(फोटो फिचर)
काठमाडौँमा अनियन्त्रित चौपायाका कारण सडक दुर्घटना बढ्दो(फोटो फिचर)
खानेपानी मन्त्रीका कारण मेलम्चीको पानी आएन
खानेपानी मन्त्रीका कारण मेलम्चीको पानी आएन
अमेरिका र युरोपमा रुसी कूटनीतिज्ञलाई देश निकाला गर्ने होडबाजी, रुसले भन्यो– उचित समयमा उचित जवाफ दिइने छ
अमेरिका र युरोपमा रुसी कूटनीतिज्ञलाई देश निकाला गर्ने होडबाजी, रुसले भन्यो– उचित समयमा उचित जवाफ दिइने छ
उपमेयर खातुन मानव बेचविखन नियन्त्रण गर्न सक्रिय
उपमेयर खातुन मानव बेचविखन नियन्त्रण गर्न सक्रिय
नौ तस्वीरमा हेर्नुहोस् डीपीएल क्रिकेट भिडन्त
नौ तस्वीरमा हेर्नुहोस् डीपीएल क्रिकेट भिडन्त

तपाईंले छुटाउनुभयो कि?