सुनकाे मूल्य घट्याे
सारांश
- Listen to this article 0:00 / 0:00 Generating audio for you.
- .
- .
Listen to this article
0:00 / 0:00
काठमाडाैं । नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार १ लाख १० हजार रूपैयाँमा कारोबार भएकाे छापावाल सुन आज ३ सय रूपैयाँले घटेर १ लाख ९ हजार ७ सय रूपैयाँमा काराेबार भइरहेकाे छ।
साथै आज तेजावी सुनको मूल्य तोलामा १ लाख ९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य भने स्थिर छ। बुधबार १ हजार ३७० रूपैयाँमा कारोबार भएकाे चाँदी आज पनि साेही मूल्यमा काराेबार भइरहेकाे महासंघले जनाएको छ।
✨ AI Summary
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया