पूर्व राजाको समान बोकेको गाडीले ठक्कर दिँदा मोरङमा एक जनाको मृत्यु

Abhiyanpost Abhiyanpost
|
बिहिबार, चैत्र २८, २०७५
|
|
५७ पटक हेरिएको
Shares
पूर्व राजाको समान बोकेको गाडीले ठक्कर दिँदा मोरङमा एक जनाको मृत्यु

सारांश

  • काठमाडौं।
  • पूर्व राजा ज्ञानेन्द्र शाहको निजी काममा प्रयोग भएको गाडीले ठक्कर दिँदा मोरङमा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
  • बिहीबार बिहान पूर्वराजा ज्ञानेन्द्र शाहको सामान विराटनगर विमानस्थल पुर्याएर फर्किएको बा ३ च ७९६२ नम्बरको गाडीले को १५ प ९९७९ नम्बरको मोटरसाइकललाई सुन्दरहरैचा नगरपालिका–४ बुधबारे चोकस्थित सडकमा ठक्कर दिएको थियो।
काठमाडौं। पूर्व राजा ज्ञानेन्द्र शाहको निजी काममा प्रयोग भएको गाडीले ठक्कर दिँदा मोरङमा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
बिहीबार बिहान पूर्वराजा ज्ञानेन्द्र शाहको सामान विराटनगर विमानस्थल पुर्याएर फर्किएको बा ३ च ७९६२ नम्बरको गाडीले को १५ प ९९७९ नम्बरको मोटरसाइकललाई सुन्दरहरैचा नगरपालिका–४ बुधबारे चोकस्थित सडकमा ठक्कर दिएको थियो।
गाडीको ठक्करबाट मोटरसाइकलमा सावार मोरङको सुन्दरहरैंचा–४, विराटचोकका २२ वर्षीय हेम चौधरीको मृत्यु भएको मोरङका एसपी मजोज केसीले जानकारी दिए। 
‘उहाँ (पूर्व राजा) को समान पुर्याउन प्रयोग भएको गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ,’ एसपी केसीले भने, ‘अर्का एक जनाको उपचार भइरहेको छ।’ उनका अनुसार ठक्कर दिने गाडी कसका नाममा दर्ता छ भनेर अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देशभरको तापक्रम घट्यो, यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान
देशभरको तापक्रम घट्यो, यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान
नेपालका लागि २१७ रनकाे चुनाैति, साेमपाल एक्लैले लिए ३ विकेट !
नेपालका लागि २१७ रनकाे चुनाैति, साेमपाल एक्लैले लिए ३ विकेट !
एमाले अध्यक्ष केपी ओली,बरिष्ठ नेताहरु माधव नेपाल, झलनाथ खनाल र पार्टीका प्रचार विभाग प्रमुख एवम् युवा नेता योगेश भट्टराई लगायतले अभिनय गर्नुभएको यो गीति भिडियो भाइरल
एमाले अध्यक्ष केपी ओली,बरिष्ठ नेताहरु माधव नेपाल, झलनाथ खनाल र पार्टीका प्रचार विभाग प्रमुख एवम् युवा नेता योगेश भट्टराई लगायतले अभिनय गर्नुभएको यो गीति भिडियो भाइरल
प्रतिनिधिसभाको बैठक बस्दै, मन्त्रालयगत छलफल शुरु हुदै
प्रतिनिधिसभाको बैठक बस्दै, मन्त्रालयगत छलफल शुरु हुदै
देउवाले प्रधानमन्त्री ओलीलाई यस्तो आरोप लगाए…
देउवाले प्रधानमन्त्री ओलीलाई यस्तो आरोप लगाए…
जिल्लाभित्रका गाउँपालिका र नगरपालिकाबीच समन्वय गर्न जिल्ला सभा रहने:सीडीओ रहन्छ कि रहन्न ?
जिल्लाभित्रका गाउँपालिका र नगरपालिकाबीच समन्वय गर्न जिल्ला सभा रहने:सीडीओ रहन्छ कि रहन्न ?
Marriage Relationship Advice to excercise Your Relationship
नेपाली सेनका जम्दार पक्राउ
नेपाली सेनका जम्दार पक्राउ
अपमानका कारण ओजिलको सन्यास
अपमानका कारण ओजिलको सन्यास
श्रीस्वस्थानी व्रतकथा मेला आजबाट शुरु
श्रीस्वस्थानी व्रतकथा मेला आजबाट शुरु

तपाईंले छुटाउनुभयो कि?