विप्लवका नेतालाई राज्यविरुद्ध अपराधमा मुद्दा, आजीवन कैद हुन सक्ने

Abhiyanpost Abhiyanpost
|
सोमबार, चैत्र ४, २०७५
|
|
४८ पटक हेरिएको
Shares
विप्लवका नेतालाई राज्यविरुद्ध अपराधमा मुद्दा, आजीवन कैद हुन सक्ने

सारांश

  • काठमाडौं ४ चैत ।
  • सरकारले प्रतिबन्ध लगाएको विद्रोही नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्तालाई राज्यविरुद्ध अपराध मुद्दामा कारबाही सुरु भएको छ ।
  • यस्तो मुद्दामा आजीवन कैद सजाय हुन सक्छ ।

काठमाडौं ४ चैत । सरकारले प्रतिबन्ध लगाएको विद्रोही नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्तालाई राज्यविरुद्ध अपराध मुद्दामा कारबाही सुरु भएको छ । यस्तो मुद्दामा आजीवन कैद सजाय हुन सक्छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

शुक्रबार पक्राउ परेका सो पार्टीका पोलिटब्युरो सदस्य मोहन कार्की (जीवन्त)लाई राज्यविरुद्ध अपराध कसुर मुद्दामा कारबाही अघि बढाइएको छ ।

गत भदौदेखि लागू भएको फौजदारी अपराज संहिता ऐनमा राज्यविरुद्धको अपराध कसुरमा आजीवन कैद सजाय हुन सक्ने प्रावधान छ । नेपालको कानुनअनुसार आजीवन कैद सजाय भने २५ वर्षसम्म कैद सजाय हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मध्यरातमा उम्मेदवारको घरमा बम विस्फोट
मध्यरातमा उम्मेदवारको घरमा बम विस्फोट
मानार्थ दर्जा दिएकामा खुशी छु : राष्ट्रकवि घिमिरे
मानार्थ दर्जा दिएकामा खुशी छु : राष्ट्रकवि घिमिरे
निर्माण व्यवसायीको एकाधिकार अस्वीकार्य : प्रधानमन्त्री
निर्माण व्यवसायीको एकाधिकार अस्वीकार्य : प्रधानमन्त्री
साफ च्याम्पियनसिप फुटबलः नेपाल पाकिस्तानसँग भिड्दै, यस्ता छन् पाकिस्तानसँगका पछिल्लाे खेलकाे नतिजा !
साफ च्याम्पियनसिप फुटबलः नेपाल पाकिस्तानसँग भिड्दै, यस्ता छन् पाकिस्तानसँगका पछिल्लाे खेलकाे नतिजा !
जम्मु बस दुर्घटनाः दश जनाको मृत्यु, पचपन्न घाइते
जम्मु बस दुर्घटनाः दश जनाको मृत्यु, पचपन्न घाइते
राष्ट्रियसभाका लागि सिफारिस गरेका ३ सदस्य फिर्ता पठाए कडा प्रतिवाद गर्छौः सिंह
निरंकुश राजा ज्ञानेन्द्र फाल्यौं, अब टोले राजा महाराजा जन्मिएका छन्: महासचिव विष्ट
निरंकुश राजा ज्ञानेन्द्र फाल्यौं, अब टोले राजा महाराजा जन्मिएका छन्: महासचिव विष्ट
१० दिनदेखि हराएका ३ जना किशोरी भेटिएनन्
संचारकर्मी रंजितको “जिन्दगानीमा” को छ हेरौ भिडियो
संचारकर्मी रंजितको “जिन्दगानीमा” को छ हेरौ भिडियो
आइसीसी वरियतामा पारस तल झरे, सोमपाल र वसन्त माथि उक्लिए
आइसीसी वरियतामा पारस तल झरे, सोमपाल र वसन्त माथि उक्लिए

तपाईंले छुटाउनुभयो कि?