विवाहको गाडी दुर्घटना हुँदा भारतमा २१ को मृत्यु

Abhiyanpost Abhiyanpost
|
बुधबार, बैशाख ५, २०७५
|
|
५६ पटक हेरिएको
Shares
विवाहको गाडी दुर्घटना हुँदा भारतमा २१ को मृत्यु

सारांश

  • नयाँ दिल्ली : वैवाहिक समारोहका लागि जाँदै गरेका व्यक्तिहरु चढेको मिनी ट्रक दुर्घटना हुँदा भारतमा २१ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।
  • मिनी ट्रकमध्ये प्रदेशमा पर्ने नदीमा पुलबाट तल खसेर दुर्घटना भएको प्रहरी अधिकारीहरुले बुधबार जानकारी दिएका छन्।
  • मध्य प्रदेशको राजधानी भूपालदेखि ५७३ किलोमिटर टाढा पर्ने सिद्धि जिल्लामा रहेको सोने नदीमा मंगलबार राति मिनीट्रक खसेको हो।

नयाँ दिल्ली : वैवाहिक समारोहका लागि जाँदै गरेका व्यक्तिहरु चढेको मिनी ट्रक दुर्घटना हुँदा भारतमा २१ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।

मिनी ट्रकमध्ये प्रदेशमा पर्ने नदीमा पुलबाट तल खसेर दुर्घटना भएको प्रहरी अधिकारीहरुले बुधबार जानकारी दिएका छन्।

मध्य प्रदेशको राजधानी भूपालदेखि ५७३ किलोमिटर टाढा पर्ने सिद्धि जिल्लामा रहेको सोने नदीमा मंगलबार राति मिनीट्रक खसेको हो।

गएराति भएको दुर्घटनामा परी २१ जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन्, एक अधिकारीले भने।

घाइतेहरुलाई स्थानीय अस्पतालहरुमा भर्ना गरेर उपचार गरिएको छ, घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको अस्पतालका अधिकारीहरुले बताएका छन्।

सरकारी अधिकारीहरुले उद्धार कार्य सम्पन्न भएको जनाएका छन्। मध्ये प्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहानले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारजनलाई राहत रकमको समेत घोषणा गरेका छन्।

दुर्घटनाका बारेमा थप अनुसन्धान गर्न र दोषीलाई कारबाही गर्न पनि मुख्यमन्त्री सिंहले निर्देशन दिको समाचारमा उल्लेख छ।

भारतमा यस्ता दुर्घटनाका घटना धेरै हुने गरेको र दुर्घटनाका कारण सयौँको मृत्यु हुने गरेको छ। भारत अत्यधिक मात्रामा सवारी दुर्घटना हुने देशहरुमध्येमा अग्रस्थानमा पर्छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारत जाँदै ह्विलचेयर क्रिकेट टोली
भारत जाँदै ह्विलचेयर क्रिकेट टोली
अक्षय कुमार र सैफ अली खानको ‘हैवान’को टिजर सार्वजनिक
अक्षय कुमार र सैफ अली खानको ‘हैवान’को टिजर सार्वजनिक
निर्वाचन आचारसंहिता उल्लंघन नगर्न आयोगको आग्रह
निर्वाचन आचारसंहिता उल्लंघन नगर्न आयोगको आग्रह
६ महिना २२  दिन बसे सत्ता बाहिर, के के छन् प्रधानमन्त्री ओलीका चुनौति!
६ महिना २२ दिन बसे सत्ता बाहिर, के के छन् प्रधानमन्त्री ओलीका चुनौति!
यस्तो छ ब्राजिल फुटबलको बिश्वकप ईतिहास,
यस्तो छ ब्राजिल फुटबलको बिश्वकप ईतिहास,
कोशी ब्यारेजका ५६ ढोका खोलिए, रातो बत्ती बालियो
कोशी ब्यारेजका ५६ ढोका खोलिए, रातो बत्ती बालियो
कोभिड उपचारका लागि बिएण्डसी अस्पताल सरकारलाई दिन तयार
कोभिड उपचारका लागि बिएण्डसी अस्पताल सरकारलाई दिन तयार
पदभार ग्रहण गर्न नपाउँदै निर्वाचित वडा सदस्यको श्रीमानले गरे खुकुरी प्रहार गरी हत्या
पदभार ग्रहण गर्न नपाउँदै निर्वाचित वडा सदस्यको श्रीमानले गरे खुकुरी प्रहार गरी हत्या
हेर्नुहोस राष्ट्रिय प्रजातन्त्र पर्टिको घोषणापत्र ” राजतन्त्र र हिन्दुराष्ट्र फर्काउने “(४० बुँदे संकल्पसहित)
हेर्नुहोस राष्ट्रिय प्रजातन्त्र पर्टिको घोषणापत्र ” राजतन्त्र र हिन्दुराष्ट्र फर्काउने “(४० बुँदे संकल्पसहित)
पूर्वएआईजी भट्टराई भ्रष्टाचारी ठहर
पूर्वएआईजी भट्टराई भ्रष्टाचारी ठहर

तपाईंले छुटाउनुभयो कि?