विश्वकपक फुटबल- २०१८ तयारी पुरा: फिफा अध्यक्ष

Abhiyanpost Abhiyanpost
|
आइतबार, जेठ २७, २०७५
|
|
३४ पटक हेरिएको
Shares
विश्वकपक फुटबल- २०१८ तयारी पुरा: फिफा अध्यक्ष

सारांश

  • फिफाका अध्यक्ष गियानी इन्फेन्टिनोले रुस विश्वकपक २०१८ को सबै तयारी पूरा भएको बताएका छन्।
  • आयोजक रुस विश्वकपको लागि शतप्रतिशत तयार रहेको उनले बताएका हुन् ।
  • सञ्चारमाध्यमहरुले दिएको जानकारीअनुसार रुस विश्वकपमा रंगभेद र मानवअधिकारको विषयलाई लिएर भने चिन्ता व्यक्त गरिएको छ ।

फिफाका अध्यक्ष गियानी इन्फेन्टिनोले रुस विश्वकपक २०१८ को सबै तयारी पूरा भएको बताएका छन्।

आयोजक रुस विश्वकपको लागि शतप्रतिशत तयार रहेको उनले बताएका हुन् ।
सञ्चारमाध्यमहरुले दिएको जानकारीअनुसार रुस विश्वकपमा रंगभेद र मानवअधिकारको विषयलाई लिएर भने चिन्ता व्यक्त गरिएको छ ।

इन्फेन्टिनोले रुस विश्वकपको लागि शतप्रतिशत तयार रहेको र सबैले जुन १४ बाट विश्वकप सुरु भएपछि थाहा पाउने बताए । उनले आगन्तुकहरुको स्वागत भव्य तरिकाले हुने र स्टेडियमहरु पनि पूर्णरुपमा सजाइएको जानकारी दिए । यो विश्वकप एक शानदार अनुभव हुने इन्फेन्टिनोको भनाइ छ । हालसालै भएको एक खेलमा रुसलाई रंगभेद र सुरक्षासम्बन्धी समस्याको सामना गर्नुपरेको थियो ।

अघिल्लो महिना प्रशंसकहरुले लगाएको रंगभेदी नाराको कारण रुसमाथि फिफाले जरिवानाको निर्णय गरेको थियो ।

इन्फेन्टिनोले यो विश्वकपमा आफूले भेदभाव, मानवअधिकार र सुरक्षाको विषयलाई गम्भीरतापूर्वक लिएको बताए । यस्तो मामिलामा निगरानी राख्नको लागि आफूहरुसँग निर्धारित विभाग रहेको र यस्तो केही घटना घटेको खण्डमा तुरुन्त कारबाही हुने उनले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानन्यायाधीशको नागरिकताको प्रतिलिपी माग्दै केसीले गरे तनहुँमा निवेदन दर्ता
प्रधानन्यायाधीशको नागरिकताको प्रतिलिपी माग्दै केसीले गरे तनहुँमा निवेदन दर्ता
चौंथो दक्षिण एसियाली ज्योतिष तथा वास्तु सम्मेलन सुरु !
चौंथो दक्षिण एसियाली ज्योतिष तथा वास्तु सम्मेलन सुरु !
काउन्सिलद्वारा १६ युट्युब च्यानललाई कारबाहीको सिफारिस, २२ अनलाइनलाई सचेत
काउन्सिलद्वारा १६ युट्युब च्यानललाई कारबाहीको सिफारिस, २२ अनलाइनलाई सचेत
सुदुरपश्चिममा गौरा पर्वको रौनक
सुदुरपश्चिममा गौरा पर्वको रौनक
रुकुम पश्चिमका दुई मतदान केन्द्रमा आज पुनः मतदान हुँदै
रुकुम पश्चिमका दुई मतदान केन्द्रमा आज पुनः मतदान हुँदै
प्रेमिकाले ‘घरमा कोही छैनन्’ भनेर बोलाएपछि भेट्न गए प्रेमी, गाउँलेले समातेर बिहे गरिदिए
प्रेमिकाले ‘घरमा कोही छैनन्’ भनेर बोलाएपछि भेट्न गए प्रेमी, गाउँलेले समातेर बिहे गरिदिए
एमालेले राख्यो नागरिकता विधेयकमा मतदान गर्न माग
एमालेले राख्यो नागरिकता विधेयकमा मतदान गर्न माग
नेकपाको केन्द्रीय सदस्यमा खोटाङका सात नेता
नेकपाको केन्द्रीय सदस्यमा खोटाङका सात नेता
फिनल्यान्डकी प्रधानमन्त्री रक्सीले मातेको भिडिओ भाइरल
फिनल्यान्डकी प्रधानमन्त्री रक्सीले मातेको भिडिओ भाइरल
स्कारपियोको ठक्करबाट १ जनाको मृ्त्यु….

तपाईंले छुटाउनुभयो कि?