विश्वका यी ‘फेक’ फोटोहरु जसलाई वास्तविक भन्दै विश्वभर भाइरल बनाइयो

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन २, २०७४
|
|
३९ पटक हेरिएको
Shares
विश्वका यी ‘फेक’ फोटोहरु जसलाई वास्तविक भन्दै विश्वभर भाइरल बनाइयो

सारांश

  • Listen to this article 0:00 / 0:00 Generating audio for you.
  • .
  • .
Listen to this article
0:00 / 0:00

मान्छेहरु आजभोली सामाजिक संजालमा नाम कमाउन अनेक उपाय अपनाउने गर्दछन, कतिले त आफ्नो ज्यानको बाजी राखेर अत्यन्तै खतरनाक स्थान र समयमा सेल्फी खिचेको देख्न सकिन्छ भने कतिपय त्यो दुख नगरी फोतोशापको माध्यम बाट वास्तविक लाग्ने फोटो बनाउने गर्दछन ।

आज हामीले तपाइलाई देखाउन गैरहेका छौं त्यी तस्विरहरु जसको वास्तविकता र यथार्ध पुरै बेग्लै छन् । हेर्नुस यी तस्बिर ।

एक पाइलटले उडिरहेको जहाजको ककपिलेटको सिसा खोली खिचेको फोटो सामाजिक सञ्जालमा भाइरल बनेको थियो । यसमा पाइलटले ककपिलेटको झ्यालबाट टाउको निकाली सेल्फी खिचेको देख्न सकिन्छ तर यो वास्तविक भने हैन । एकै दिनमा २० हजार भन्दा बढी लाईक र २ हजार भन्दा बढीले सेयर गरेको उक्त फोटो सामाजिक सञ्जालमाा पोष्ट गरेसँगै विश्वभर भाइरल बनेको थियो ।
एक जना व्यक्तिले आफ्नो भूपू मायालुलाई फकाउन अनेक जुक्ति निकालेका छन् । हेर्दा वास्तविक जस्तै लाग्ने तर फोटोशपको माध्यमबाट एडिट गरेर शुन्दारीहरुको माझमा उनी पुगेका छन् ।
यिनीले विभिन्न युवतीहरुसँग फोटो मात्रै जोड्ने काम गरेनन उनले हलिवुड सिंगार सेलिनासँग न्युड तस्विर सम्म खिच्न भ्याएको देखिन्छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड जे ट्रम्पको यो तस्विर साधारण रुपले हेर्दा यसमा के फोटोशप गरिएको होला जस्तो लाग्न सक्छ तर तस्विरमा उनको दायाँ हातको विचको औंला उठाईएको छ जसलाई विदेशमा गलत इशारा मानिन्छ । यो तस्विरमा उनले वास्तमै Middle Finger ठाडो बनाएको थिएनन् कसैले फोटोशपको माध्यमबाट बनाएर विश्वभर भाइरल बनाइदिएको हो ।
भारतीय प्रधानमन्त्रीको एक तस्विर सामाजिक सञ्जालमा अत्यन्तै भाइरल भएको थियो जुन तस्विरमा मोदी हवाई जहाजबाट कुनै विपत स्थानको अवलोकन गरिरहेको जस्तो देखिन्छ तर वास्तमा भने उनले झ्यालतिर मात्रै हेरी रहेका छन् त्यो देखिने गाउँ फोटोशपबाट जोडिएको थियो ।

 
तपाइलाई कस्तो लग्यो ? यदि तपाई हरुसँग कुनै विश्वभर भाइरल भएका तस्बिरहरु छन् भने हामीलाई फेसबुक https://www.facebook.com/shikharnews/ पेजमा मेसेज पठाउनु होला हामी तपाईको नामसहित पोस्ट गरिदिने बाचा गर्दछौं । कृपया फेसबुकमा सेयर गर्नुहोला ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?