विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या साढे नौ लाख, दुई करोड भन्दा बढी संक्रमण मुक्त

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, आश्विन २, २०७७
|
|
४९ पटक हेरिएको
Shares

सारांश

  • २ असोजः विश्वभरी कोरोना भाइरस सङ्क्रमितको संख्या तीन करोड तीन लाख नाघेकोे संयुक्त राज्य अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ ।
  • चीनको वुहानमा गत वर्ष पहिलो पटक देखिएको कोरोनाभाइरसबाट हालसम्म मृत्यु हुनेहरूको संख्या नौ लाख ५० हजार नाघेको पनि सो विश्वविद्यालयले जनाएको छ ।
  • यद्यपी विश्वमा कोरोना भाइरस सङ्क्रमित दुई करोड २० लाख ४६ हजार ४८८ व्यक्ति कोरोना मुक्त भएका छन् ।

२ असोजः विश्वभरी कोरोना भाइरस सङ्क्रमितको संख्या तीन करोड तीन लाख नाघेकोे संयुक्त राज्य अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ ।

चीनको वुहानमा गत वर्ष पहिलो पटक देखिएको कोरोनाभाइरसबाट हालसम्म मृत्यु हुनेहरूको संख्या नौ लाख ५० हजार नाघेको पनि सो विश्वविद्यालयले जनाएको छ । यद्यपी विश्वमा कोरोना भाइरस सङ्क्रमित दुई करोड २० लाख ४६ हजार ४८८ व्यक्ति कोरोना मुक्त भएका छन् ।

कोरोनाभाइरसबाट विश्वमै सबैभन्दा धेरै सङ्क्रमण र मृत्यु अमेरिकामा भएको छ । हालसम्म अमेरिकामा ६८, ७४,५९६ भन्दा बढी सङ्क्रमित भएका छन् भने २ लाख २ हजार २१३ जनाको मृत्यु भएको उक्त विश्वविद्यालयले जनाएको छ । दोस्रो धेरै सङ्क्रमित भारतका छन् भने तेस्रो बढी सङ्क्रमित रहेको देश ब्राजिल हो ।

मृतकको संख्याको हिसाबले ब्राजिल दोस्रो स्थानमा छ भने भारत तेस्रो स्थानमा छ । भारतमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या ५२ लाख नाघेको छ । ब्राजिलमा १,३५,०३१ जनाले कोरोनाभाइरसबाट ज्यान गुमाएका छन् भने भारतमा हालसम्म ८४,४०४ जनाको मृत्यु भएको छ । रुस १०,८५,२८१ सङ्क्रमितसहित चौथो स्थानमा छ भने पाँचौँ स्थानमा रहेको पेरुमा ७,५०,०९८ व्यक्ति सङ्क्रमित छन्।

विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाभाइरसबाट हालसम्म सबैभन्दा नराम्ररी प्रभावित देशका रूपमा अमेरिका, भारत र ब्राजिल रहे पनि पछिल्ला हप्तामा युरोपमा बढ्दो क्रममा सङ्क्रमण देखिएको छ ।-एएफपी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शिक्षा माटो सुहाउँदो हुनुपर्छ : ओली
शिक्षा माटो सुहाउँदो हुनुपर्छ : ओली
मन्त्री अधिकारीसति ७ जनाकै शब श्रद्धाञ्जलीका लागि अपरान्ह ३ बजेदेखि टुँडिखेलमा राखिने
मन्त्री अधिकारीसति ७ जनाकै शब श्रद्धाञ्जलीका लागि अपरान्ह ३ बजेदेखि टुँडिखेलमा राखिने
भरतपुर महानगरका निर्वाचित प्रतिनिधिले पनि काम गर्न पाएनन्
भरतपुर महानगरका निर्वाचित प्रतिनिधिले पनि काम गर्न पाएनन्
कुलमानविरुद्ध अख्तियारमा उजुरी
कुलमानविरुद्ध अख्तियारमा उजुरी
उम्मेदवारी दर्तापछि, आम मतदाता चुनाव हुनेमा  ढुक्क भए ।
उम्मेदवारी दर्तापछि, आम मतदाता चुनाव हुनेमा ढुक्क भए ।
अर्घाखाँचीको नरपानीमा दुई पक्षबीच दोहोरो भिडन्त, स्थिति नियन्त्रणबाहिर, दुई घाइते
अर्घाखाँचीको नरपानीमा दुई पक्षबीच दोहोरो भिडन्त, स्थिति नियन्त्रणबाहिर, दुई घाइते
आजदेखि तीन विद्यार्थी संगठनले अनियमितता अनुगमन गर्ने
आजदेखि तीन विद्यार्थी संगठनले अनियमितता अनुगमन गर्ने
अमेरिकन आइडलमा छानिए नेपाली युवा, हलिउडमा गुञ्जिने भो नेपाली स्वर (भिडियोसहित)
अमेरिकन आइडलमा छानिए नेपाली युवा, हलिउडमा गुञ्जिने भो नेपाली स्वर (भिडियोसहित)
जस्काे निम्ति पत्रकार सम्मेलन गरे उस्कै बारेमा केहि बाेलेनन् नाना पाटेकरले !
जस्काे निम्ति पत्रकार सम्मेलन गरे उस्कै बारेमा केहि बाेलेनन् नाना पाटेकरले !
प्रधानमन्त्री ओलीले गरे मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता
प्रधानमन्त्री ओलीले गरे मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता

तपाईंले छुटाउनुभयो कि?