विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ५ लाख नजिक, २१ हजारको मृत्यु

Abhiyanpost Abhiyanpost
|
बिहिबार, चैत्र १३, २०७६
|
|
५२ पटक हेरिएको
Shares
विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ५ लाख नजिक, २१ हजारको मृत्यु

सारांश

  • विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ५ लाख नजिक पुगेको छ ।
  • मृतकको संख्या २१ हजार कटेको छ ।
  • पछिल्लो तथ्यांक अनुसार कुल ४ लाख ७१ हजार ४ सय ७१ जनामा कोरोना भाइरसको संक्रमण भइसकेको छ ।

विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ५ लाख नजिक पुगेको छ । मृतकको संख्या २१ हजार कटेको छ ।

पछिल्लो तथ्यांक अनुसार कुल ४ लाख ७१ हजार ४ सय ७१ जनामा कोरोना भाइरसको संक्रमण भइसकेको छ । मृतकको संख्या २१ हजार २ सय ९५ पुगेको छ । संक्रमितमध्ये १ लाख १४ हजार ६ सय ४२ जना उपचारपछि स्वस्थ भएका छन् ।

मृतकको संख्यामा इटाली र स्पेनले चीनलाई उछिनेका छन् । इटालीमा ७४०३, स्पेनमा ३६४७, इरानमा २०७७, फ्रान्समा १३३१, अमेरिकामा १०३२ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।

कोरोना संक्रमित संख्यामा सबैभन्दा अगाडि चीन नै छ । चीनमा ८१२८५ संक्रमित भेटिइसकेका छन् । चीनलाई इटाली र अमेरिकाले उछिन्ने अवस्था बनिरहेको छ । इटालीमा ७४३८६, अमेरिकामा ६८४२१, स्पेनमा ४९५१५, जर्मनीमा ३७३२३, इरानमा २७०१७, फ्रान्समा २५२३३, स्वीटजरल्यान्डमा १०८९७, बेलायतमा ९५२९, दक्षिण कोरियामा ९२५१, नेदरल्यान्डमा ६४१२ जना संक्रमित भइसकेको तथ्यांक छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीले पदबाट हटाउने चेतावनी दिएपछि उपेन्द्र यादव अमेरिकातिर
प्रधानमन्त्रीले पदबाट हटाउने चेतावनी दिएपछि उपेन्द्र यादव अमेरिकातिर
चिनी मिलका सञ्चालक अग्रवाल पक्राउ; आठ करोडभन्दा बढी बक्यौता तिर्न बाँकी
चिनी मिलका सञ्चालक अग्रवाल पक्राउ; आठ करोडभन्दा बढी बक्यौता तिर्न बाँकी
यसकारण हुन्छ प्रचण्ड निवास पुग्दा राष्ट्रकाे बेइज्जत !
यसकारण हुन्छ प्रचण्ड निवास पुग्दा राष्ट्रकाे बेइज्जत !
बाढीले मध्यपहाडी लोकमार्ग अवरुद्ध
बाढीले मध्यपहाडी लोकमार्ग अवरुद्ध
आरजुको प्रश्न – कम्युनिष्टहरुले सुदुर पश्चिमका लागि के गरे?
आरजुको प्रश्न – कम्युनिष्टहरुले सुदुर पश्चिमका लागि के गरे?
सशस्त्र प्रहरीका डिआइजी गोप्यरुपमा भारतीय दुतावास गएपछि कारवाहीको तयारी
सशस्त्र प्रहरीका डिआइजी गोप्यरुपमा भारतीय दुतावास गएपछि कारवाहीको तयारी
केपी ओलिले भने “कांग्रेसले रुख काटेर हलो बनायो, कार्यकर्ताको मनमा पीडा छ” !
केपी ओलिले भने “कांग्रेसले रुख काटेर हलो बनायो, कार्यकर्ताको मनमा पीडा छ” !
एमालेको केन्द्रीय कमिटी बैठकमा ११ वटा एजेण्डामा छलफल
एमालेको केन्द्रीय कमिटी बैठकमा ११ वटा एजेण्डामा छलफल
६९४ जना सुरक्षाकर्मीलाई कोराना संक्रमण
६९४ जना सुरक्षाकर्मीलाई कोराना संक्रमण
‘गलत कामलाई खबरदारी गर्नुपर्छ’
‘गलत कामलाई खबरदारी गर्नुपर्छ’

तपाईंले छुटाउनुभयो कि?