पूरै घर लुटेपछि जाने बेला चोरले लिपिस्टिकले लेखे – ‘भाउजु धेरै राम्री हुनुहुन्छ’

Abhiyanpost Abhiyanpost
|
बुधबार, कार्तिक २०, २०७६
|
|
५८ पटक हेरिएको
Shares
पूरै घर लुटेपछि जाने बेला चोरले लिपिस्टिकले लेखे – ‘भाउजु धेरै राम्री हुनुहुन्छ’

सारांश

  • काठमाडौं।
  • छठ मनाउन घर गएका एक व्यापारीको घर चोरहरुले लुटे ।
  • चोरहरुले घर फोरेर ६० लाख नगद त चोरै नै जाँदाजाँदै व्यापारीको मनमा पनि घाउ दिएर गए ।

काठमाडौं। छठ मनाउन घर गएका एक व्यापारीको घर चोरहरुले लुटे । चोरहरुले घर फोरेर ६० लाख नगद त चोरै नै जाँदाजाँदै व्यापारीको मनमा पनि घाउ दिएर गए । उनीहरुले दाजु र भाउजुको विषयमा आफ्ना भावना ऐनामा लेखेर गए । घटना भारतको पटना शहरको पत्रकार नगर क्षेत्रको भएको भारतीय मिडिया आज तकले लेखेको छ ।

यहाँका एक व्यापारीको घरबाट चोरहरुले ६० लाखको नगद गहनाका अलावा घरको हरेक महंगो सामान लिएर गए । उनीहरुले चोरी निकै आरामले गरे र घरको टुथपेस्टसमेत छाडेनन् । त्यसपछि लिपिस्टिक पठाएर चोरहरुले ड्रेसिङ डेबलको ऐनामा लेखे भाउजु तपाइँ निकै राम्री हुनुहुन्छ । जबकि दाजुको बारेमा भने उनीहरुले अपशब्द लेखेर गए । चोरहरुले यो पनि लेखे कि भाउजु धन्यवाद । भगवानलको कृपाले तपाइँले धेरै उन्नती गर्नुस् । व्यापारीको उजुरीपछि पुलिसले चोरीको मुद्दा दर्ता गरेर अनुसन्धान अगाडि बढाएको छ । चोरी कसले गरे भन्ने अझैसम्म पत्ता लाग्न सकेको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पपुवा न्युगिनी 7 विकेटले पराजित
पपुवा न्युगिनी 7 विकेटले पराजित
आज विश्व पशु दिवस मनाइँदै
आज विश्व पशु दिवस मनाइँदै
खोलाले बगाउँदा दाजु बहिनीको निधन
खोलाले बगाउँदा दाजु बहिनीको निधन
आफ्नो मन्तव्य फिर्ता लिदैं जनतासमक्ष आत्मालोचना गर्न ओलीलाई वामदेवको सुझाव
आफ्नो मन्तव्य फिर्ता लिदैं जनतासमक्ष आत्मालोचना गर्न ओलीलाई वामदेवको सुझाव
विवाहबाट भागेपछि बेहुलालार्इ बिच बाटाेमै यसरी लतारीन बेहुलीले हेर्नुहाेस भिडियाे !
विवाहबाट भागेपछि बेहुलालार्इ बिच बाटाेमै यसरी लतारीन बेहुलीले हेर्नुहाेस भिडियाे !
नारायणगढ–मुग्लिन सडक भदौ २८ गतेबाट रातमा पनि खुल्ला
नारायणगढ–मुग्लिन सडक भदौ २८ गतेबाट रातमा पनि खुल्ला
प्रधानमन्त्रीद्वारा दुई दलित विद्यार्थीको अभिभावकत्व ग्रहण
प्रधानमन्त्रीद्वारा दुई दलित विद्यार्थीको अभिभावकत्व ग्रहण
नेपाल–चीनको उत्तरी नाका रसुवागढीबाट आइतबार साँझदेखि सवारी आवागमन बन्द
नेपाल–चीनको उत्तरी नाका रसुवागढीबाट आइतबार साँझदेखि सवारी आवागमन बन्द
चर्चित अभिनेत्री पूजा शर्माको आज जन्म दिन, थाहा पाउनुस पूजाका ७ खास कुराहरु
चर्चित अभिनेत्री पूजा शर्माको आज जन्म दिन, थाहा पाउनुस पूजाका ७ खास कुराहरु
काग्रेस भन्दा एमालेसंग निटक देखिनेलाई पाखा लगाउँदै प्रचण्ड
काग्रेस भन्दा एमालेसंग निटक देखिनेलाई पाखा लगाउँदै प्रचण्ड

तपाईंले छुटाउनुभयो कि?