वीरगञ्जमा गोली चल्याे !

Abhiyanpost Abhiyanpost
|
शनिबार, आश्विन १३, २०७५
|
|
४२ पटक हेरिएको
Shares
 वीरगञ्जमा गोली चल्याे !

सारांश

  • पर्सा, १३ असाेज ।
  •  वीरगञ्ज महानगरपालिका वडानम्बर २ भन्सार रोडमा गोली चलेको छ ।
  • शनिबार बिहान करिब २ बजे नबल इन्टरप्राइजेज वीरगञ्जमा म्यानेजरको रुपमा कार्यरत मदनप्रसाद साहलाई लक्षित गरी चार राउण्ड गोली प्रहार गरिएको हो ।

पर्सा, १३ असाेज । वीरगञ्ज महानगरपालिका वडानम्बर २ भन्सार रोडमा गोली चलेको छ । शनिबार बिहान करिब २ बजे नबल इन्टरप्राइजेज वीरगञ्जमा म्यानेजरको रुपमा कार्यरत मदनप्रसाद साहलाई लक्षित गरी चार राउण्ड गोली प्रहार गरिएको हो । एक्लै सुतिरहेका साहलाई अज्ञात व्यक्तिले ढोकाको चरबाट हात छिराएर गोली प्रहार गरेपनि उनी सकुशल छन् । स्थानीयले गोली हान्ने व्यक्ति भारततर्फ नै भागेको अनुमान गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् डिएसपी सत्यनारायण थापाले घटनाको अनुसन्धान सुरु गरेको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पश्चिपतिर घुम्न जाँदा केकीले यि युवकसँग केके गरिन्( हेर्नुहोस् भिडियो)
पश्चिपतिर घुम्न जाँदा केकीले यि युवकसँग केके गरिन्( हेर्नुहोस् भिडियो)
नेपाली बजारमा आज सुनचाँदीको मूल्य घट्यो
नेपाली बजारमा आज सुनचाँदीको मूल्य घट्यो
यस्तो छ बुधबार विदेशी मुद्राको विनिमय दर
यस्तो छ बुधबार विदेशी मुद्राको विनिमय दर
थमन विक हत्या प्रकरणः सांसद महतोलाई सफाइ
थमन विक हत्या प्रकरणः सांसद महतोलाई सफाइ
ठमेलको दिगो विकासका लागि व्यवसायी र घरधनी मिलेर अगाडि बढ्ने
ठमेलको दिगो विकासका लागि व्यवसायी र घरधनी मिलेर अगाडि बढ्ने
गुणस्तरहीन वस्तु उत्पादन गर्ने १८ उद्योग कारवाहीमा
गुणस्तरहीन वस्तु उत्पादन गर्ने १८ उद्योग कारवाहीमा
आईसीसी टी-ट्वान्टी एसिया फाइनल छनौटका लागि नेपाली टोलीको घोषणा
आईसीसी टी-ट्वान्टी एसिया फाइनल छनौटका लागि नेपाली टोलीको घोषणा
पेशा छाडेर वालुवा चाल्न जानुपर्ने हुन्छ,त्यसैले लाइसेन्स बुझाएका हौँ : डा. केसी
पेशा छाडेर वालुवा चाल्न जानुपर्ने हुन्छ,त्यसैले लाइसेन्स बुझाएका हौँ : डा. केसी
अन्ततः साढे २ लाख तिरेर नेपाल फर्के रबि लामिछाने, प्रेस काउन्सिलले गर्यो कदर
अन्ततः साढे २ लाख तिरेर नेपाल फर्के रबि लामिछाने, प्रेस काउन्सिलले गर्यो कदर
एमाले विवाद मिलाउन लागि परेकाहरु किन निराश बने ?
एमाले विवाद मिलाउन लागि परेकाहरु किन निराश बने ?

तपाईंले छुटाउनुभयो कि?