व्यवसायी दुर्गा प्रसाईंलाई कारवाही गर्न विद्यार्थीहरुको माग

Abhiyanpost Abhiyanpost
|
बुधबार, श्रावण १६, २०७५
|
|
५३ पटक हेरिएको
Shares
व्यवसायी दुर्गा प्रसाईंलाई कारवाही गर्न विद्यार्थीहरुको माग

सारांश

  • काठमाडौं, १६ साउन ।
  • बंगलादेशमा मेडिकल शिक्षा अध्ययनरत छात्राको आचरणप्रति अमर्यादित टिप्पणी गर्ने व्यवसायी दुर्गा प्रसाईं र पूर्व कानुनमन्त्री शेरबहादुर तामाङप्रति सरकारको आधिकारिक धारणा नआए आन्दोलनमा उत्रने नेप्लिज मेडिकल स्टुडेन्ट एसोसिएसन, बंगलादेशका विद्यार्थीहरुले चेतावनी दिएका छन् ।
  • एसोसिएसनका अध्यक्ष नवीन यदवको नेतृत्वको टोलीले मंगलबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई ज्ञापनपत्र बुझाउँदै पूर्वमन्त्री शेरबहादुर तामाङ र व्यवसायी दुर्गा प्रसाईंले बंगलादेशमा मेडिकल शिक्षा अध्ययनरत छात्रामाथि अत्यन्त अमर्यादित, अशिष्ट र अराजक टिप्पणी गरेकाले यसले आफूहरुलाई चोट पुगेको बताउँदै उनीहरुमाथि कारबाहीको माग गरेका छन् भनेर आजको नागरिक दैनिकले समाचार छापेको छ ।

काठमाडौं, १६ साउन । बंगलादेशमा मेडिकल शिक्षा अध्ययनरत छात्राको आचरणप्रति अमर्यादित टिप्पणी गर्ने व्यवसायी दुर्गा प्रसाईं र पूर्व कानुनमन्त्री शेरबहादुर तामाङप्रति सरकारको आधिकारिक धारणा नआए आन्दोलनमा उत्रने नेप्लिज मेडिकल स्टुडेन्ट एसोसिएसन, बंगलादेशका विद्यार्थीहरुले चेतावनी दिएका छन् ।

एसोसिएसनका अध्यक्ष नवीन यदवको नेतृत्वको टोलीले मंगलबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई ज्ञापनपत्र बुझाउँदै पूर्वमन्त्री शेरबहादुर तामाङ र व्यवसायी दुर्गा प्रसाईंले बंगलादेशमा मेडिकल शिक्षा अध्ययनरत छात्रामाथि अत्यन्त अमर्यादित, अशिष्ट र अराजक टिप्पणी गरेकाले यसले आफूहरुलाई चोट पुगेको बताउँदै उनीहरुमाथि कारबाहीको माग गरेका छन् भनेर आजको नागरिक दैनिकले समाचार छापेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री पद धरापमा परेपछि वामदेवलाई फकाउन ओलीको नयाँ प्रस्ताव
प्रधानमन्त्री पद धरापमा परेपछि वामदेवलाई फकाउन ओलीको नयाँ प्रस्ताव
वीरगंजमा चिसो बढ्यो
वीरगंजमा चिसो बढ्यो
दुई उद्योगमाथि मुद्दा दायर, नौ सय ७३ व्यावसायिक फर्मलाई कारबाही
दुई उद्योगमाथि मुद्दा दायर, नौ सय ७३ व्यावसायिक फर्मलाई कारबाही
पौडेलको प्रस्तावमा ठाकुरको जवाफः अहिले ओलीजीसँगै संवाद चलिरहेछ
पौडेलको प्रस्तावमा ठाकुरको जवाफः अहिले ओलीजीसँगै संवाद चलिरहेछ
राजेश हमाल विवादमा मुछिएपछि समता फाउण्डेशन बोल्यो
राजेश हमाल विवादमा मुछिएपछि समता फाउण्डेशन बोल्यो
छोराको अप्रेसनपछि अस्पताल पुगेका सागर, र मनोज-बसन्तीले पाएको आत्मबलको कथा
छोराको अप्रेसनपछि अस्पताल पुगेका सागर, र मनोज-बसन्तीले पाएको आत्मबलको कथा
गाँजाखेती नष्ट गरिँदै !
मुलुकको विकासका लागि राष्ट्रिय सहमति आवश्यक छ : उपप्रधानमन्त्री श्रेष्ठ
मुलुकको विकासका लागि राष्ट्रिय सहमति आवश्यक छ : उपप्रधानमन्त्री श्रेष्ठ
सोमबारदेखि महानगरभित्रका हलमा हिन्दी फिल्म प्रदर्शन रोकिने
सोमबारदेखि महानगरभित्रका हलमा हिन्दी फिल्म प्रदर्शन रोकिने
शेखर कोइरालाकाे दाबीः फौजदारी मुद्दा लागेकालाई राजनीतिक मुद्दा भनेर छुट दिँदा देशको छवि बदनाम भयो
शेखर कोइरालाकाे दाबीः फौजदारी मुद्दा लागेकालाई राजनीतिक मुद्दा भनेर छुट दिँदा देशको छवि बदनाम भयो

तपाईंले छुटाउनुभयो कि?