शनिबार कस्तो रहला दिनभरको मौसम ?

Abhiyanpost Abhiyanpost
|
शनिबार, जेठ २६, २०८१
|
|
५५ पटक हेरिएको
Shares
शनिबार कस्तो रहला दिनभरको मौसम ?

सारांश

  • काठमाडौं।
  • हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेको छ।
  • हाल देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।

काठमाडौं। हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेको छ।

हाल देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्विनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरुमा हावा हुरीको पनि सम्भावना रहेको छ।

त्यस्तै आज राति कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेशको थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उत्तर कोरियाले गर्यो एकैपटक २ मिसाइल परिक्षण
उत्तर कोरियाले गर्यो एकैपटक २ मिसाइल परिक्षण
निर्माण ब्यवसायीसँग ओलीको परामर्श– ब्यवसायी बलियो र पुल, बाटो कमजोर हुनु भएन
निर्माण ब्यवसायीसँग ओलीको परामर्श– ब्यवसायी बलियो र पुल, बाटो कमजोर हुनु भएन
सोझै जनकपुर आउँदैछन् भारतीय प्रधानमन्त्री
सोझै जनकपुर आउँदैछन् भारतीय प्रधानमन्त्री
एमालेले आयोगमा दल दर्ताको निवेदन दिने
एमालेले आयोगमा दल दर्ताको निवेदन दिने
‘फ्लाई दुबई’को जहाजमा चरा ठोक्किएको पुष्टि भएको छैन : पर्यटनमन्त्री किराती
‘फ्लाई दुबई’को जहाजमा चरा ठोक्किएको पुष्टि भएको छैन : पर्यटनमन्त्री किराती
धेरैजसो डिजिटल ब्लड प्रेसर मेसिनले गलत रिडिङ दिइरहेको, परीक्षण गर्दा ७० प्रतिशत नमुना फेल
धेरैजसो डिजिटल ब्लड प्रेसर मेसिनले गलत रिडिङ दिइरहेको, परीक्षण गर्दा ७० प्रतिशत नमुना फेल
भूकम्पपीडितलाई इयूको अट्ठाइस करोड असी लाख सहयोग
भूकम्पपीडितलाई इयूको अट्ठाइस करोड असी लाख सहयोग
भोजपुरमा बस दुर्घटना हुँदा एकको मृत्यु, ८ जना घाइते
भोजपुरमा बस दुर्घटना हुँदा एकको मृत्यु, ८ जना घाइते
एसिसी प्रिमियर कप क्रिकेट: नेपालले बहराइनलाई हरायो
एसिसी प्रिमियर कप क्रिकेट: नेपालले बहराइनलाई हरायो
राष्टपति भण्डारी अध्यादेश जारी गर्ने तयारीमा
राष्टपति भण्डारी अध्यादेश जारी गर्ने तयारीमा

तपाईंले छुटाउनुभयो कि?