शहीद स्मारक ‘ए’ डिभिजन फुटबल: उद्घाटन खेलमा विभागीय टोली त्रिभुवन आर्मी र न्यूरोड टिम एनआरटीबीच प्रतिस्पर्धा

Abhiyanpost Abhiyanpost
|
शनिबार, आश्विन १३, २०७५
|
|
५७ पटक हेरिएको
Shares
शहीद स्मारक ‘ए’ डिभिजन फुटबल: उद्घाटन खेलमा विभागीय टोली त्रिभुवन आर्मी र न्यूरोड टिम एनआरटीबीच प्रतिस्पर्धा

सारांश

  • काठमाडाै,१३ असाेज ।
  • शहीद स्मारक ‘ए’ डिभिजन फुटबल लिगको उद्घाटन खेल सुरु भएकाे छ।
  • उद्घाटन खेलमा विभागीय टोली त्रिभुवन आर्मी र न्यूरोड टिम एनआरटीबीच प्रतिस्पर्धा भइरहेकाे छ।

काठमाडाै,१३ असाेज । शहीद स्मारक ‘ए’ डिभिजन फुटबल लिगको उद्घाटन खेल सुरु भएकाे छ। उद्घाटन खेलमा विभागीय टोली त्रिभुवन आर्मी र न्यूरोड टिम एनआरटीबीच प्रतिस्पर्धा भइरहेकाे छ।खेल एन्फा कम्प्लेक्स सात दोबाटोकाे मैदानमा भइरहेकाे छ। 

नेपालमा हुने प्रतियोगिताको इतिहासमै पहिलो पटक आज इलेक्ट्रिक चेन्जिङ बोर्डको प्रयोग गरिएको छ। चार वर्षपछि यस लिग संचालन भएको हो।

यस्ता छन् दुवै टोलीका अन्तिम ११ खेलाडी

आर्मी

विकेश कुथु, जितेन्द्र कार्की, बिमल पाण्डे, दीपक गुरुङ, सुमन अर्याल, सन्तोष तामाङ, पदम तामाङ, टंक बस्नेत, भरत खवास, जर्ज प्रिन्स कार्की, नवयुग श्रेष्ठ।

एनआरटी

अजित प्रजापति, प्रविन सैजु, अनिल धामी, सरोज तामाङ, असेस बन, निशान लिम्बु, सुशिल लामा, रोहित पुडासैनी, दिकेश खड्गी, राजेश परियार।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?