शान्तिदीपनेपालको सचेतना कार्यक्रम

Abhiyanpost Abhiyanpost
|
शनिबार, जेठ ५, २०७५
|
|
४८ पटक हेरिएको
Shares
शान्तिदीपनेपालको सचेतना कार्यक्रम

सारांश

  • इनरुवा, ५ जेठ।
  •   सुनसरी सदरमुकाम इनरुवामा शान्तिदिप नेपालको आयोजनामा शुक्रबार शिक्षक तथा अभिभावक सचेतना कार्यक्रम समपन्न भएको छ ।
  • कार्यक्रम मा बोल्दै शान्तिदीप नेपाल का जिनियस निरौला ले कार्यक्रम शिक्षा ,सुरक्षा को सुधार गर्न आयोजना गरीएको जानकारी दीए ।

इनरुवा, ५ जेठ।  सुनसरी सदरमुकाम इनरुवामा शान्तिदिप नेपालको आयोजनामा शुक्रबार शिक्षक तथा अभिभावक सचेतना कार्यक्रम समपन्न भएको छ ।

कार्यक्रम मा बोल्दै शान्तिदीप नेपाल का जिनियस निरौला ले कार्यक्रम शिक्षा ,सुरक्षा को सुधार गर्न आयोजना गरीएको जानकारी दीए । निरौला ले आगामी दिनहरुमा पनी यस्ता कार्यक्रम आयोजना गर्ने जानकारी दीए ।

सो कार्यक्रम मा जिल्ला प्रहरी कार्यालय का प्रमुख राजन अधिकारी लाई स्वागत गरीएको थीयो शान्तिदिपको चाहना, सम्पूर्ण नेपालीहरुको उज्जवल भविष्यको कामना सहितको मुल नाराका साथ इनरुवा नगरपालिका वार्ड नं ३ को देवकोटा अधारभुत विद्यालयमा शिक्षा, स्वास्थय र पूर्वाधार जर्गेणा सहितको सचेतना कार्यक्रम समपन्न गरेको स्थानिय समाजसेवी  निरौलाले जानकारी दिए ।

त्यस्तै कार्यक्रमको प्रमुख आथित्यमा इनरुवा नगरपालीकाका उप प्रमुख जामुना गौतम पौखरेलको उपस्थिती रहेको थियो भने विशिष्ट अथितीमा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक राजन अधिकारी, अथितीहरुमा इनरुवा न पा वाडा नं ३ का वडाध्यक्ष कालुराम गुरुङ्ग,समाजसेवी रोहित निरौला लगायतको सहभागीता रहेको थियो ।   

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारको नीति तथा कार्यक्रम शुक्रबार प्रस्तुत गरिने
सरकारको नीति तथा कार्यक्रम शुक्रबार प्रस्तुत गरिने
उपत्यकामा रगतको अभाव, रक्तदान गर्न आह्वान
अर्थ समितिको निर्देशनपछि ब्रोकर लाइसेन्स प्रक्रिया फेरि रोकियो
अर्थ समितिको निर्देशनपछि ब्रोकर लाइसेन्स प्रक्रिया फेरि रोकियो
यी हुन् राष्ट्रिय जनमोर्चाका राष्ट्रियसभामा देशैभरका मात्र ३ उम्मेदवार
यी हुन् राष्ट्रिय जनमोर्चाका राष्ट्रियसभामा देशैभरका मात्र ३ उम्मेदवार
बयानको कुरा गर्ने बित्तिकै महरा बिरामी, मुटुमा समस्या, एन्जियोग्राम गरियो
बयानको कुरा गर्ने बित्तिकै महरा बिरामी, मुटुमा समस्या, एन्जियोग्राम गरियो
आजको प्रतिनिधिसभामा दुई विधेयक टेबुल
आजको प्रतिनिधिसभामा दुई विधेयक टेबुल
लुक्लामा समिट एयरको विमान दुर्घटना, दुइकाे मृत्यु
लुक्लामा समिट एयरको विमान दुर्घटना, दुइकाे मृत्यु
म काठमाडौंका जनताको कामदार बन्न चाहन्छु : अनिल शर्मा
म काठमाडौंका जनताको कामदार बन्न चाहन्छु : अनिल शर्मा
नेप्से परिसूचकमा झिनो अङ्कको वृद्धि, एक अर्ब ९३ करोडभन्दा बढीकाे काराेबार
नेप्से परिसूचकमा झिनो अङ्कको वृद्धि, एक अर्ब ९३ करोडभन्दा बढीकाे काराेबार
शुक्रवार कोरोना संक्रमणका कारण एकैदिन १२ जनाको मृत्यु
शुक्रवार कोरोना संक्रमणका कारण एकैदिन १२ जनाको मृत्यु

तपाईंले छुटाउनुभयो कि?