शाहरुखले भने ‘म अभागी’

Abhiyanpost Abhiyanpost
|
मंगलबार, मंसिर ४, २०७५
|
|
५१ पटक हेरिएको
Shares
शाहरुखले भने ‘म अभागी’

सारांश

  • भारतको एक प्रतिस्ठित अवार्ड वितरण कार्यक्रममा टाइमलेस ब्यूटी अवार्ड लिन ऐश्वर्या मञ्चमा आइन् ।
  • जुन कार्यक्रमको सञ्चालक शाहरुख खान थिए ।
  • उनले उक्त अवार्ड हात पारिरहँदा भारतीय फिल्म इन्डस्ट्रिका हेमा मालिनी, रेखा, जिनत अमान, माधुरी दिक्षित र काजोल जस्ता सुन्दरी भनेर कहलिएका नायिकाहरुलाई स्मरण गरिन् ।

भारतको एक प्रतिस्ठित अवार्ड वितरण कार्यक्रममा टाइमलेस ब्यूटी अवार्ड लिन ऐश्वर्या मञ्चमा आइन् । जुन कार्यक्रमको सञ्चालक शाहरुख खान थिए । उनले उक्त अवार्ड हात पारिरहँदा भारतीय फिल्म इन्डस्ट्रिका हेमा मालिनी, रेखा, जिनत अमान, माधुरी दिक्षित र काजोल जस्ता सुन्दरी भनेर कहलिएका नायिकाहरुलाई स्मरण गरिन् ।

त्यस्तैमा शाहरुखले आफूले ऐश्वर्यासँग जोडी बनेर फिल्म खेल्न नपाएकाले आफू निकै दुःखी रहेको बताए । वास्तवमा शाहरुख र ऐश्वर्याको पहिलो फिल्म जोश हो । जसमा उनीहरु दाजु बहिनीको भूमिकामा देखिन्छन् । त्यस्तै दोस्रो अथवा अन्तिम फिल्म देवदास हो जसमा उनीहरु छुट्टिन्छन् । शाहरुखले ऐश्वर्यासँग काम गर्न नपाउनु आफू अभागी हुनु हो समेत भनेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?