शिखरन्यूजबाट प्रत्येक शुक्रबार ‘मोटिभेसनल स्पिच’ प्रसारण

Abhiyanpost Abhiyanpost
|
बिहिबार, पौष २७, २०७४
|
|
५६ पटक हेरिएको
Shares
शिखरन्यूजबाट प्रत्येक शुक्रबार ‘मोटिभेसनल स्पिच’ प्रसारण

सारांश

  • काठमाडौं, पुस २७ ।
  • लामो समय पत्रकारिता गरेका सुधन ज्ञवालीको उत्प्रेरणात्मक कार्यक्रम (मोटिभेसनल स्पिच)को छोटो क्लिप हरेक शुक्रबार शिखरन्यूजबाट प्रसारण हुने भएको छ ।
  • भोली अर्थात पुस २८ गतेदेखि नै ज्ञवालीले देश–विदेशमा गर्दै आइरहेका ‘मोटिभेसनल क्लास’ को छोटो स्पिच प्रसारण हुन लागेको हो ।

काठमाडौं, पुस २७ । लामो समय पत्रकारिता गरेका सुधन ज्ञवालीको उत्प्रेरणात्मक कार्यक्रम (मोटिभेसनल स्पिच)को छोटो क्लिप हरेक शुक्रबार शिखरन्यूजबाट प्रसारण हुने भएको छ ।

भोली अर्थात पुस २८ गतेदेखि नै ज्ञवालीले देश–विदेशमा गर्दै आइरहेका ‘मोटिभेसनल क्लास’ को छोटो स्पिच प्रसारण हुन लागेको हो । यसभन्दा अघि शिखरन्यूजको फेसबुक पेजबाट पोष्ट गरिएको उनको करिब डेढ मिनेटको स्पिच दर्शकहरुले अत्याधिक रुचाइएको कारण शिखरन्यूजले प्रसारण गर्न लागेको हो ।

नेपालको युएन अर्गनाइजेसन (UNICEF WHO), स्टाफ कलेज जावलाखेल, राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रसँगै देश–विदेशका विभिन्न अर्गनाइजेसन र दूतावासहरुमा उत्प्रेरणात्मक कार्यक्रम (मोटिभेसनल स्पिच) को क्लास गर्दै आएका ज्ञवालीले जीवन र जगतलाई बुझ्दै आफुले गर्ने कामहरुमा कसरी सफलता प्राप्त गर्न सकिन्छ भन्ने विषयमा आफ्नो स्पिचलाई केन्द्रीत गर्दै आइरहेका छन् ।

‘जीवनको ढाँचा बदल्न सकिन्छ, यदि इच्छाशक्ति हुने हो भने र जीन्दगीमा जुनसुकै कथाहरु बाँचेर आएपनि त्यसलाई पुर्नःलेखन गर्न सकिन्छ,’ भन्ने मुख्य विषय रहेको उक्त स्पिचलाई शिखरन्यूजको फेसबुक पेज https://www.facebook.com/shikharnews/ मा यहाँहरुले हेर्न सक्नुहुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

किन खिचियो हिरासतमा रहेका लामिछानेको तस्बिर ?
किन खिचियो हिरासतमा रहेका लामिछानेको तस्बिर ?
नेकपा विद्यार्थी संगठनको एकता अन्तिम चरणमा : कसले मार्ला बाजी ?
नेकपा विद्यार्थी संगठनको एकता अन्तिम चरणमा : कसले मार्ला बाजी ?
को को बन्दै माओवादी बाट  मन्त्री (नामसहित)
को को बन्दै माओवादी बाट मन्त्री (नामसहित)
नेपाल सर्प महोत्सव : ‘सर्पले टोक्दैमा आत्तिनुहुँदैन’
नेपाल सर्प महोत्सव : ‘सर्पले टोक्दैमा आत्तिनुहुँदैन’
कारागार भित्रै कैदिकाे मृत्यु, शरिरभरी निलडाम
कारागार भित्रै कैदिकाे मृत्यु, शरिरभरी निलडाम
काँग्रेसका नेता बिमलेन्द्र निधिलाई निमोनिया , भारतीय राजदूतले स्वास्थ्यलाभको कामना !
काँग्रेसका नेता बिमलेन्द्र निधिलाई निमोनिया , भारतीय राजदूतले स्वास्थ्यलाभको कामना !
पहिलो महिला प्रधानमन्त्री कार्कीका चुनौती : जेनजी र दलहरुलाई रिझाउनै मुस्किल
पहिलो महिला प्रधानमन्त्री कार्कीका चुनौती : जेनजी र दलहरुलाई रिझाउनै मुस्किल
सार्वजनिक बिदा कटौती हुँदै, शनिबारबाहेक वर्षमा १५ दिन मात्रै बिदा
सार्वजनिक बिदा कटौती हुँदै, शनिबारबाहेक वर्षमा १५ दिन मात्रै बिदा
२ लाख २१ हजार सहित ५ जना पक्राउ
लेकसाइडलाई २४ सै घण्टा खुलाउने, रेष्टुरेण्ट व्यवसायी उत्साही, होटल व्यवसायी चुप
लेकसाइडलाई २४ सै घण्टा खुलाउने, रेष्टुरेण्ट व्यवसायी उत्साही, होटल व्यवसायी चुप

तपाईंले छुटाउनुभयो कि?