शुल्क लिने निर्णय कार्यान्वयन नगर्न आदेश

Abhiyanpost Abhiyanpost
|
मंगलबार, श्रावण २, २०८०
|
|
५० पटक हेरिएको
Shares
शुल्क लिने निर्णय कार्यान्वयन नगर्न आदेश

सारांश

  • काठमाडों ।
  • सर्वोच्च अदालतले काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनमा शुल्क लिने ककनी गाउँपालिकाको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ ।
  • न्यायाधीश ईश्वरप्रसाद खतिवडाले शुल्क लिनु संविधानको धारा २२८ ९२० धारा २३६, फोहरमैला व्यवस्थापन ऐन २०६८, दफा १८ र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ६२ विपरीत देखिएको उक्त आदेश गरेको हो ।

काठमाडों । सर्वोच्च अदालतले काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनमा शुल्क लिने ककनी गाउँपालिकाको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडाले शुल्क लिनु संविधानको धारा २२८ ९२० धारा २३६, फोहरमैला व्यवस्थापन ऐन २०६८, दफा १८ र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ६२ विपरीत देखिएको उक्त आदेश गरेको हो । ककनी गाउँपालिकाले गत असार १९ काठमाडौँबाट बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहर लिएर सानो गाडीसँग प्रतिखेप रु एक हजार र ठूला गाडीसँग रु १५ सय लिने निर्णय गरेको थियो ।

आदेशमा भनिएको छ, ‘‘ककनी गाउँपालिकाको निर्णय तत्काल कार्यान्वयनमा ल्याइएमा फोहरमैला व्यवस्थापनमा जटिलता पैदा हुन जानेसमेत देखिएको हुँदा सुविधा सन्तुलनको दृष्टिले प्रस्तुत निवेदनको अन्तिम टुङ्गो नलागेसम्म मिति २०८० असार १९ को गाउँपालिकाको उक्त निर्णय र पत्र कार्यान्वयन नगरी यथास्थितिमा राख्नु ।” 

ककनी गाउँपालिकाको उक्त निर्णय विरुद्ध फोहरमैला व्यवस्थापन सङ्घले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेको थियो । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुनसान सुर्खेत, राउटे बस्ती पनि ‘लकडाउन’ !
सुनसान सुर्खेत, राउटे बस्ती पनि ‘लकडाउन’ !
पूर्वाधार र उत्पादन बढ्दा पनि घटेन बसाइँसराइ
पूर्वाधार र उत्पादन बढ्दा पनि घटेन बसाइँसराइ
“मैले चुनाव जितिन भने नेपाल छाड्छु”-नेपाली कांग्रेसका युवा नेता
“मैले चुनाव जितिन भने नेपाल छाड्छु”-नेपाली कांग्रेसका युवा नेता
ललिता निवास प्रकरण : सीआईबीको राडारमा देखिएका धमाधम पक्राउ पर्दै
ललिता निवास प्रकरण : सीआईबीको राडारमा देखिएका धमाधम पक्राउ पर्दै
कात्तिक १९ गतेको राशिफल यस्तो छ
प्रहरीकै सामु जिल्लामा आगो लगाउने धम्की
प्रहरीकै सामु जिल्लामा आगो लगाउने धम्की
बिकिनी लगाउँदा यी डाक्टर परिन् समस्यामा, खोसियो मेडिकल लाइसेन्स
बिकिनी लगाउँदा यी डाक्टर परिन् समस्यामा, खोसियो मेडिकल लाइसेन्स
प्रदेश ५ को प्रदेश कानून मस्यौदासम्बन्धी आदेश स्वीकृत : प्रवक्तामा चौधरी
प्रदेश ५ को प्रदेश कानून मस्यौदासम्बन्धी आदेश स्वीकृत : प्रवक्तामा चौधरी
इराकमा अपहरणमा परेका ३९ भारतीयको हत्या
इराकमा अपहरणमा परेका ३९ भारतीयको हत्या
मेयरका उम्मेदवार डा. कृष्ण पौडेलको योजना : पाँच बर्षभित्र जीतपुर सिमरा बन्छ देशकै उत्कृष्ट उपमहानगर
मेयरका उम्मेदवार डा. कृष्ण पौडेलको योजना : पाँच बर्षभित्र जीतपुर सिमरा बन्छ देशकै उत्कृष्ट उपमहानगर

तपाईंले छुटाउनुभयो कि?