शेयर कीर्ते गरेर कम्पनी रजिष्ट्रार कार्यालयका दुई उप–रजिष्ट्रार बेपत्ता !

Abhiyanpost Abhiyanpost
|
बुधबार, भाद्र २०, २०७५
|
|
५२ पटक हेरिएको
Shares
शेयर कीर्ते गरेर कम्पनी रजिष्ट्रार कार्यालयका दुई उप–रजिष्ट्रार बेपत्ता !

सारांश

  • काठमाडौं,  २० भदाै ।
  • नेपालभरिका निजि तथा साझेदारी कम्पनीहरुको शेयर लगत विवरणको आधिकारिक तथ्याङ्क राखिने कम्पनी राजिष्ट्रार कार्यालयमा शेयर लगत हेराफेरी गर्दे घोटाला भएको खवर छ ।
  •   हंगकंगमा रहेका शंकर इलेक्ट्रोनिक कम्पनीका सञ्चालकको नामको २५ लाख शेयर अर्कै व्यक्तिको नाममा किर्ते गरी सारेपछि कम्पनी रजिष्ट्रार कार्यालयमा उग्र रुप लिएको हो ।

काठमाडौं,  २० भदाै । नेपालभरिका निजि तथा साझेदारी कम्पनीहरुको शेयर लगत विवरणको आधिकारिक तथ्याङ्क राखिने कम्पनी राजिष्ट्रार कार्यालयमा शेयर लगत हेराफेरी गर्दे घोटाला भएको खवर छ ।  हंगकंगमा रहेका शंकर इलेक्ट्रोनिक कम्पनीका सञ्चालकको नामको २५ लाख शेयर अर्कै व्यक्तिको नाममा किर्ते गरी सारेपछि कम्पनी रजिष्ट्रार कार्यालयमा उग्र रुप लिएको हो । कीर्ते भएको सूचनासँगै सिआइबीले छापा मारेर कर्मचारी पक्राउ गरेपछि उपल्लो तहका कर्मचारी भने फरार छन् ।  दृष्टि साप्ताहिकका अनुसार सिआईबीले छापा मारेर करिब आधा दर्जन कर्मचारी पक्राउ परेपछि दुई बरिष्ठ अधिकारी भने फरार भएको बताइएको छ ।

सूत्रका अनुसार सह–रजिष्ट्रारहरु धर्म रोकाया र गंगाराज पौडेलको संलग्नतामा शेयर लगत गैर कानुनी तरिकाले नामसारी भएको अभियोगमा पक्राउ पर्ने डरले उनीहरु कार्यालयमा नआई भागेका हुन् । ठूलो मात्रामा शेयर लगत हेराफेरी गरिएको आशंकामा सिआईबीले छापा मारेर अनुसन्धान कार्य जारी राखेको छ । सो क्रममा आधा दर्जन जति कर्मचारी पक्राउ परेका बताइएको छ ।
ठूलो मात्रामा कर्मचारीहरु पक्राउ परेपछि गत आईतबार देखि नै कम्पनी रजिष्ट्रार कार्यालयमा सेवाग्राहीको काम हुन सकेको छैन । बुधबार समेत कम्पनी रजिष्ट्रार कार्यालयमा कम्पनीका कर्मचारीहरु काम गर्ने वातावरण नभएको भन्दै बैठक र मिटिङमा व्यस्त रहेका कारण दैनिक कार्य सञ्चालन समेत प्रभावित भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

थ्रेसहोल्डका कारण साना दलको अस्थित्व समाप्त हुने चुनावअघि नै ठूला दलमा मर्ज हुन साना दलहरु अग्रसर,
थ्रेसहोल्डका कारण साना दलको अस्थित्व समाप्त हुने चुनावअघि नै ठूला दलमा मर्ज हुन साना दलहरु अग्रसर,
चुनाब सार्ने कल्पना पनि नगर्न काँग्रेशलाई एमाले नेता  प्रदिप ज्ञवालिको चेतावनि’
चुनाब सार्ने कल्पना पनि नगर्न काँग्रेशलाई एमाले नेता प्रदिप ज्ञवालिको चेतावनि’
प्रधानमन्त्री ओली देखि शिर्ष नेताहरु सबै कोरोना महामारीमा सभा सम्मेलनमा व्यस्त
प्रधानमन्त्री ओली देखि शिर्ष नेताहरु सबै कोरोना महामारीमा सभा सम्मेलनमा व्यस्त
भीम रावललाई मन्त्री बनाउन केपी ओलीले नाटक गरे : डा. केसी (भिडियो)
भीम रावललाई मन्त्री बनाउन केपी ओलीले नाटक गरे : डा. केसी (भिडियो)
बेलायत,जर्मनी र क्यानडा उड्दै नेपाल एयरलाइन्स
बेलायत,जर्मनी र क्यानडा उड्दै नेपाल एयरलाइन्स
शिशिरको निर्देशनमा प्रमोदको नयाँ गीतको भिडियो सार्वजनिक (भिडियोसहित)
शिशिरको निर्देशनमा प्रमोदको नयाँ गीतको भिडियो सार्वजनिक (भिडियोसहित)
‘कतै बाढी त कतै खडेरी’
‘कतै बाढी त कतै खडेरी’
सिक्स ‘ए’ साइड भेट्रान कप फुटबल आजदेखि !
सिक्स ‘ए’ साइड भेट्रान कप फुटबल आजदेखि !
बसाइँ सर्नेलाई पाँच लाख अनुदान
बसाइँ सर्नेलाई पाँच लाख अनुदान
चार डिआईजी एआईजीमा बढुवाका लागि सिफारिस
चार डिआईजी एआईजीमा बढुवाका लागि सिफारिस

तपाईंले छुटाउनुभयो कि?