श्रीमतीको हत्यारा पक्राउ !

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, जेठ ११, २०७५
|
|
५३ पटक हेरिएको
Shares
श्रीमतीको हत्यारा पक्राउ !

सारांश

  • काठमाडाै, ११ जेठ ।
  •   श्रीमतीको हत्या गरेर भागेका एक जनालाइ प्रहरीले पक्राय गरेकाे छ ।
  • बिहिबार साझ  आफ्नै श्रीमती २६ वर्षिया बिमला लिम्बुको हत्या गरेर भागेका इलाम नगरपालिका– ९ गोलाखर्क का  मदन लिम्बुलाई शुक्रबार  पक्राउ गरेकाे हाे ।

काठमाडाै, ११ जेठ ।  श्रीमतीको हत्या गरेर भागेका एक जनालाइ प्रहरीले पक्राय गरेकाे छ ।

बिहिबार साझ  आफ्नै श्रीमती २६ वर्षिया बिमला लिम्बुको हत्या गरेर भागेका इलाम नगरपालिका– ९ गोलाखर्क का  मदन लिम्बुलाई शुक्रबार  पक्राउ गरेकाे हाे ।

हत्यापछि भागेका मदन लिम्बुलाई इलाम नगरपालिका– ९ गोलाखर्क बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?