श्रीलंकामा तीस सदस्यीय मन्त्रीपरिषद् गठन

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, पौष ६, २०७५
|
|
४० पटक हेरिएको
Shares
श्रीलंकामा तीस सदस्यीय मन्त्रीपरिषद् गठन

सारांश

  • काठमाडौ।
  •  श्रीलंकाका राष्ट्रपति मैत्रिपाला सिरिसेनाले बिहीबार तीस जनालाई मन्त्रीको रूपमा नियुक्त गरेका छन।
  • सर्वोच्च अदालतले संसद विघटन गर्न नमिल्ने अन्तिम फैसला सुनाएपछि उनले आफैले अपदस्त गरेका विक्रमासिंघेलाई गत आईतबार प्रधानमन्त्रीमा पुनः नियुक्त गरेका थिए ।

काठमाडौ। श्रीलंकाका राष्ट्रपति मैत्रिपाला सिरिसेनाले बिहीबार तीस जनालाई मन्त्रीको रूपमा नियुक्त गरेका छन।सर्वोच्च अदालतले संसद विघटन गर्न नमिल्ने अन्तिम फैसला सुनाएपछि उनले आफैले अपदस्त गरेका विक्रमासिंघेलाई गत आईतबार प्रधानमन्त्रीमा पुनः नियुक्त गरेका थिए ।

राष्ट्रपति सिरिसेनाले गत अक्टोबर २६ तारिखका दिन तत्कालिन प्रधानमन्त्री विक्रमासिङ्घेलाई अपदस्त गरेर पुर्व राष्ट्रपति महेन्दा राजापाक्षेलाई नियुक्त गरेपछि श्रीलंकाको राजनीति एकाएक तनावपूर्ण बनेको थियो । तर संसद र सर्वोच्च अदालतले राष्ट्रपतिको यो कदम गलत र अवैधानिक भएको भन्दै मान्यता नदिएपछि उनले पुरानै अवस्थामा फर्किनु परेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निशान छापमा नयाँ नक्सा समावेश गर्न संविधान संशोधन गर्ने निर्णय
निशान छापमा नयाँ नक्सा समावेश गर्न संविधान संशोधन गर्ने निर्णय
फाइभस्टार होटलमा कामको लोभ देखाइ ६ सय युवतीको नग्न तस्वीर मागे, त्यही फोटोले ब्ल्याकमेल गरे
फाइभस्टार होटलमा कामको लोभ देखाइ ६ सय युवतीको नग्न तस्वीर मागे, त्यही फोटोले ब्ल्याकमेल गरे
राप्रपालाई तत्काल सरकारमा नल्याइने
राप्रपालाई तत्काल सरकारमा नल्याइने
राष्ट्रियसभामा माओवादीका १४ उम्मेदवार भोलि छान्दै यी तीन नेता
राष्ट्रियसभामा माओवादीका १४ उम्मेदवार भोलि छान्दै यी तीन नेता
नायिका रेखा थापाले पनि छाडिन् राप्रपा, राणाको पार्टीमा प्रवेश
नायिका रेखा थापाले पनि छाडिन् राप्रपा, राणाको पार्टीमा प्रवेश
सैनिक मुख्यालयमा गोली चढ्यो
सैनिक मुख्यालयमा गोली चढ्यो
राजनीतिक परिवर्तनमा फोटो पत्रकारको अग्रणी भूमिका: उपराष्ट्रपति पुनमगर
राजनीतिक परिवर्तनमा फोटो पत्रकारको अग्रणी भूमिका: उपराष्ट्रपति पुनमगर
दरबार हत्याकाण्डबारे प्रचण्डको नयाँ खुलासा
दरबार हत्याकाण्डबारे प्रचण्डको नयाँ खुलासा
प्रचण्डको व्यवहारबाट माधव नेपाल असन्तुष्ट, गठबन्धन धरापमा पर्ने चेतावनी
प्रचण्डको व्यवहारबाट माधव नेपाल असन्तुष्ट, गठबन्धन धरापमा पर्ने चेतावनी
रुकुममा प्रभाकरको यस्तो एक्सन : चुनावी एजेण्डाको कार्यान्वयन गर्दै सबै पालिकामा स्वास्थ्य ल्याव
रुकुममा प्रभाकरको यस्तो एक्सन : चुनावी एजेण्डाको कार्यान्वयन गर्दै सबै पालिकामा स्वास्थ्य ल्याव

तपाईंले छुटाउनुभयो कि?