संयुक्त राष्ट्रसंघको जिम्मेवारी दीपक बाँनियालाई
सारांश
- हाल जुम्लामा रहेको २४ बाहिनीपतिसमेत रहेका बाँनियालाई साउथ सुडानको अनमिस मिसनको सेक्टर कमान्डरको जिम्मेवारी दिएको घोषणा गरिएको हो ।
- सहायक रथी बाँनियाले अनमिस मिसनमा तेस्रो वरीयतामा रहेर काम गर्नुहुने भएको छ ।
- उक्त मिसनमा विश्वभरका २२ हजार सैनिक शान्ति सैनिकका रुपमा कार्यरत रहेका छन् ।
हाल जुम्लामा रहेको २४ बाहिनीपतिसमेत रहेका बाँनियालाई साउथ सुडानको अनमिस मिसनको सेक्टर कमान्डरको जिम्मेवारी दिएको घोषणा गरिएको हो ।
सहायक रथी बाँनियाले अनमिस मिसनमा तेस्रो वरीयतामा रहेर काम गर्नुहुने भएको छ । उक्त मिसनमा विश्वभरका २२ हजार सैनिक शान्ति सैनिकका रुपमा कार्यरत रहेका छन् ।
उक्त मिसनमा नेपाली सेना र सशस्त्र प्रहरी गरी झन्डै २ हजारको हाराहारीमा कार्यरत रहेको बताइएको आजको नेपाल समाचारपत्रमा खवर छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया