संसद सचिवालयको खुलसा : प्रधानमन्त्री ओलीविरुद्ध पुस ५ गते ३ः३० बजे अविश्वासको प्रस्ताव दर्ता भएको थियो

Abhiyanpost Abhiyanpost
|
बुधबार, पौष ८, २०७७
|
|
४६ पटक हेरिएको
Shares
संसद सचिवालयको खुलसा : प्रधानमन्त्री ओलीविरुद्ध पुस ५ गते ३ः३० बजे अविश्वासको प्रस्ताव दर्ता भएको थियो

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको समयबारे फरक फरक कुरा बाहिर ल्याएको संघीय संसद सचिवालयले पूनः आज उक्त प्रस्ताव पुस ५ गते अपरान्ह साढे ३ बजे दर्ता भएको स्पष्ट पारेका छन् ।
  • संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले विज्ञप्ति जारी गर्दै सभामुखलाई सम्बोधन गर्दै विधिवत् पेश भई सभामुखको तोक आदेशपछि सोही दिन अपरान्ह ३ बजेर ३० मिनेटमा कार्यव्यवस्था शाखा प्रतिनिधि सभामा अविश्वासको प्रस्ताव दर्ता भएको जनाएको छ।
  • संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले ५ गते नै उक्त प्रस्ताव दिउँसो साढे ३ बजे दर्ता भएको उल्लेख गरेका थिए।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको समयबारे फरक फरक कुरा बाहिर ल्याएको संघीय संसद सचिवालयले पूनः आज उक्त प्रस्ताव पुस ५ गते अपरान्ह साढे ३ बजे दर्ता भएको स्पष्ट पारेका छन् ।

संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले विज्ञप्ति जारी गर्दै सभामुखलाई सम्बोधन गर्दै विधिवत् पेश भई सभामुखको तोक आदेशपछि सोही दिन अपरान्ह ३ बजेर ३० मिनेटमा कार्यव्यवस्था शाखा प्रतिनिधि सभामा अविश्वासको प्रस्ताव दर्ता भएको जनाएको छ। संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले ५ गते नै उक्त प्रस्ताव दिउँसो साढे ३ बजे दर्ता भएको उल्लेख गरेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डा गोविन्द केसीले काठमाण्डौ आउन अस्वीकार गरे, पत्रकारलाइ पठाए यस्ताे सन्देश
डा गोविन्द केसीले काठमाण्डौ आउन अस्वीकार गरे, पत्रकारलाइ पठाए यस्ताे सन्देश
दुई हजार हेक्टरमा डढेलो, धुवाँले आँखा पोल्ने समस्या
दुई हजार हेक्टरमा डढेलो, धुवाँले आँखा पोल्ने समस्या
धुलोले क्षति पुगे निःशुल्क उपचार
धुलोले क्षति पुगे निःशुल्क उपचार
संसद कामविहिन, सरकारले विधेयक पेश गर्न सकेन
संसद कामविहिन, सरकारले विधेयक पेश गर्न सकेन
संसदीय दलको नेतामा चुनिए लामिछाने,सरकारबारे छलफल शुक्रबारको बैठकमा
संसदीय दलको नेतामा चुनिए लामिछाने,सरकारबारे छलफल शुक्रबारको बैठकमा
डिशहोममा जोडियो सिम टिभी, व्यवस्थापनको सम्पूर्ण जिम्मा डिश मिडिया नेटवर्कले लियो
डिशहोममा जोडियो सिम टिभी, व्यवस्थापनको सम्पूर्ण जिम्मा डिश मिडिया नेटवर्कले लियो
केपी ओली र एकनाथ ढकालबीच बैंककमा भेट, यस्तो भयो कुराकानी
केपी ओली र एकनाथ ढकालबीच बैंककमा भेट, यस्तो भयो कुराकानी
मोटरबाटो नहुँदा सुत्केरीलाई डोलीमा बोक्नुपर्ने बाध्यता
मोटरबाटो नहुँदा सुत्केरीलाई डोलीमा बोक्नुपर्ने बाध्यता
राष्ट्र बैंकलाई कुलमानको पत्रः विद्युत महसुल नतिर्ने उद्योगहरुको खाता रोक्का राखिदिनु
राष्ट्र बैंकलाई कुलमानको पत्रः विद्युत महसुल नतिर्ने उद्योगहरुको खाता रोक्का राखिदिनु
युरोकप फुटबलः इङ्ल्याण्ड समूह विजेता बन्दै अन्तिम १६ मा
युरोकप फुटबलः इङ्ल्याण्ड समूह विजेता बन्दै अन्तिम १६ मा

तपाईंले छुटाउनुभयो कि?