सचिन रौनियारले ल्याए ‘औधी माया’

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, पौष १३, २०८०
|
|
५४ पटक हेरिएको
Shares
सचिन रौनियारले ल्याए ‘औधी माया’

सारांश

  •   काठमाडाैं।
  • ‘औधी माया’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ।
  • गायनमा झन्डै अढाई दशक बिताइसकेका गायक सचिन रौनियारले युगल गायनमा नयाँ गीत ‘औधी माया’ ल्याएका हुन्।

काठमाडाैं। ‘औधी माया’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। गायनमा झन्डै अढाई दशक बिताइसकेका गायक सचिन रौनियारले युगल गायनमा नयाँ गीत ‘औधी माया’ ल्याएका हुन्।

यस अघि सचिनले पहिलो एल्बम ‘सर्च’ बजारमा ल्याएका १२ वटा एल्बम सार्वजनिक गरिसकेका छन्। स्पर्श, नशा, सारेगामा लगायतका एल्बम उनका चर्चित एल्बममा पर्छन्। छ भनौँ कि छैन भनौँ, यो वनमा छैन क्यारे न्याउली कराउँदिन ए कान्छी, ए माया कहाँ छौ कहाँ, झन् झन् बढ्यो याद तिम्रो, आफ्नो मान्छे लगायतका उनको गीतले पछिल्लो पुस्तासम्म उनलाई पुर्‍याएको छ।

लोक फ्युजन शैलीको यो गीतमा उदय सोताङको शब्द तथा संगीत छ। सलिन मगर संगीत निर्माता रहेको गीतको दिनेश न्यौपानेले मिश्रण र मास्टरिङ गरेका छन्।

निकेश खड्काले निर्देशन गरेको गीतको भिडियोबाट भिडियोमा सचिनसँगै गरिमा शर्मा, राजाराम पौडेल र तुलिका मिस्की फिचर्ड छन्।

सार्वजनिक भिडियोलाई हरि हुमागाईँले खिचेका हुन् भने विकाश धमलाले कलरिङ तथा सम्पादन गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

को–को हुन् एमालेको नयाँ केन्द्रीय सदस्यमा मनोनित भएका १३ जना ?
को–को हुन् एमालेको नयाँ केन्द्रीय सदस्यमा मनोनित भएका १३ जना ?
प्राइमलाइफ र मुक्तिनाथ विकास बैंकबिच बैंकासोरेन्स सम्झौता
प्राइमलाइफ र मुक्तिनाथ विकास बैंकबिच बैंकासोरेन्स सम्झौता
कोरोना भाइरसबाट संक्रमितको संख्या २८ हजार नाघ्यो, ५ सय ६५ जनाको मृत्यु
कोरोना भाइरसबाट संक्रमितको संख्या २८ हजार नाघ्यो, ५ सय ६५ जनाको मृत्यु
बराक ओबामा र मिशेल ओबामाको प्रेम कहानी
बराक ओबामा र मिशेल ओबामाको प्रेम कहानी
अाफ्नै श्रीमतीमाथी बाेक्सीकाे अाराेप लगाएर कुट्ने श्रीमान जेल
नहेरे पछि परिन्छ यी हुन् २०१८ का पाँच उत्कृष्ट विदेशी फिल्म
नहेरे पछि परिन्छ यी हुन् २०१८ का पाँच उत्कृष्ट विदेशी फिल्म
अनसनलाई देखाएर धमिलो पानीमा माछा मार्ने तत्वहरूले डा. केसीलाई नै दुरूपयोग गर्ने मौका छोपे :  सुजता कोइराला
अनसनलाई देखाएर धमिलो पानीमा माछा मार्ने तत्वहरूले डा. केसीलाई नै दुरूपयोग गर्ने मौका छोपे : सुजता कोइराला
अञ्जली चन्दलाई सागले दिएको खुशी
अञ्जली चन्दलाई सागले दिएको खुशी
हतियारसहित नेपाल प्रवेश गर्ने तीन भारतीय प्रहरी पक्राउ
हतियारसहित नेपाल प्रवेश गर्ने तीन भारतीय प्रहरी पक्राउ
कांग्रेसमा महाधिवेशन केन्द्रित शक्तिसंघर्ष
कांग्रेसमा महाधिवेशन केन्द्रित शक्तिसंघर्ष

तपाईंले छुटाउनुभयो कि?