एमालेको निर्देशन : गठबन्धन रहन सक्छ, हामी एक्लै लड्ने तयारी गरौं

Abhiyanpost Abhiyanpost
|
सोमबार, आषाढ २७, २०७९
|
|
५१ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं।
  • एमालेले नेपाली कांग्रेस नेतृत्वको पाँचदलीय गठबन्धन भत्काउन कुनै गाह्राे नभएको निष्कर्ष निकालेको छ।
  • सत्ता गठबन्धन भत्काउन कुनै गाह्राे नभएको निष्कर्ष निकाले पनि एमालेले अन्तरपार्टी निर्देशन-४ मार्फत तत्काल त्यसतर्फ नलागेर भरपर्दो सहयात्री खोज्ने खोज्नेसमेत जनाएको छ।

काठमाडौं। एमालेले नेपाली कांग्रेस नेतृत्वको पाँचदलीय गठबन्धन भत्काउन कुनै गाह्राे नभएको निष्कर्ष निकालेको छ। सत्ता गठबन्धन भत्काउन कुनै गाह्राे नभएको निष्कर्ष निकाले पनि एमालेले अन्तरपार्टी निर्देशन-४ मार्फत तत्काल त्यसतर्फ नलागेर भरपर्दो सहयात्री खोज्ने खोज्नेसमेत जनाएको छ।

‘राजनीतिक नैतिकता र स्वस्थ लोकतान्त्रिक प्रतिस्पर्धाका सीमारेखाहरूलाई बिर्सिदिएर सत्ताका लागि मात्रै गोटी चाल्ने हो भने गठबन्धन भत्काउन गाह्राे छैन तर तत्कालको स्वार्थपूर्तिका लागि टाउको गन्ती गर्नेतिर होइन, हाम्रो ध्यान आफ्नो गन्तव्यलाई केन्द्रबिन्दुमा राखेर त्यसका लागि भरपर्दो सहयात्रीलाई खोज्ने कुरामा केन्द्रित हुनुपर्छ,’ अपानिमा भनिएकाे छ।

एमाले अध्यक्ष केपी ओलीले गठबन्धनको मनोवैज्ञानिक त्रासबाट मुक्त हुन पनि आग्रह गरेका छन्। ‘गठबन्धन रहिरहेसम्म हामी केही गर्न सक्दैनौं या नयाँ गठबन्धनबिना हामी अगाडि बढ्नै सक्दैनौं भन्ने मनोविज्ञानलाई बदल्न जरुरी छ,’ ओलीद्वारा जारी अपानिमा भनिएको छ, ‘हाम्रो पङ्क्तिलाई आफ्नाे शक्तिमाथि भरोसा दिलाउन जरुरी छ, आत्मविश्वास बढाउन जरुरी छ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देशलाई नयाँ युगमा प्रवेश गराउने काममा सरकार जुटेको छ: प्रधानमन्त्री ओली
देशलाई नयाँ युगमा प्रवेश गराउने काममा सरकार जुटेको छ: प्रधानमन्त्री ओली
लोकतन्त्रमा मात्र सबैको अधिकार सुनिश्चित हुन्छ : सभापति देउवा
लोकतन्त्रमा मात्र सबैको अधिकार सुनिश्चित हुन्छ : सभापति देउवा
अष्ट्रेलियामा सात दिनभित्र चार सय जङ्गलमा आगलागी
अष्ट्रेलियामा सात दिनभित्र चार सय जङ्गलमा आगलागी
म्यूजिक खबरको पहिलो वार्षिकोत्सव: बस्नेत र शाहलाई म्यूजिक खबर स्रष्टा सम्मान, शिवाकोटी र घर्ती वर्षका चर्चित
म्यूजिक खबरको पहिलो वार्षिकोत्सव: बस्नेत र शाहलाई म्यूजिक खबर स्रष्टा सम्मान, शिवाकोटी र घर्ती वर्षका चर्चित
निगमको जापान उडानले पर्यटनमा थपियो उत्साह
निगमको जापान उडानले पर्यटनमा थपियो उत्साह
ओली युरोपमै छँदा मोदीले प्रचण्डलाई भारत बोलाउँदै !
ओली युरोपमै छँदा मोदीले प्रचण्डलाई भारत बोलाउँदै !
मन्सुरीले लगाए आरोप : ‘निर्दोषलाई फसाउने प्रहरी-प्रपञ्च’
मन्सुरीले लगाए आरोप : ‘निर्दोषलाई फसाउने प्रहरी-प्रपञ्च’
सिद्धार्थ बैंकका ग्राहकलाई नेपालीरिका होटलमा विशेष छुट
सिद्धार्थ बैंकका ग्राहकलाई नेपालीरिका होटलमा विशेष छुट
मर्स्याङ्दी बस दुर्घटना: मृत्यु हुनेको संख्या २७ पुग्यो
मर्स्याङ्दी बस दुर्घटना: मृत्यु हुनेको संख्या २७ पुग्यो
एक साता देखि विद्युत् अनियमित
एक साता देखि विद्युत् अनियमित

तपाईंले छुटाउनुभयो कि?