सडक दुर्घटना परीआज उदयपुर घर भएका २९ वर्षीय सन्दीप कार्कीको मृत्यु

Abhiyanpost Abhiyanpost
|
सोमबार, भाद्र ११, २०७५
|
|
६३ पटक हेरिएको
Shares

सारांश

  • बिराटनगर ११ भदौ।
  • पूर्वपश्चिम राजमार्गको झिलझिलेमा भएको सडक दुर्घटना परी आज  एक जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन्।
  •  मृत्यु हुनेमा उदयपुर घर भएका २९ वर्षीय सन्दीप कार्की रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ।

बिराटनगर ११ भदौ। पूर्वपश्चिम राजमार्गको झिलझिलेमा भएको सडक दुर्घटना परी आज  एक जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन्। मृत्यु हुनेमा उदयपुर घर भएका २९ वर्षीय सन्दीप कार्की रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे१ज ४५३३ नम्बरको स्कोरपियो जिप अनियन्त्रित भई सडकमै पल्टिएको थियो। जिपमा सवार घाइते भएका पाँचै जनालाई विर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचारका लागि लगिएको छ। उपचारकै क्रममा कार्कीको भने मृत्यु भएको प्रहरीको भनाइ छ।

दुर्घटनामा घाइते हुनेमा काँकडभिट्टा का राजु बस्नेत, मेचीनगर–१० का  ज्ञानबहादुर बुढाथोकी, कमल गाउँपालिका–५ का गोपी गजुरेल र काँकडभिट्टाका गोपाल पौडेल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चिसो बढेपछि एक महिना विद्यालय बन्द
चिसो बढेपछि एक महिना विद्यालय बन्द
उपत्यकाबाट यी कुरा हटाएर फेरि लोकप्रिय बन्दैछन् गृहमन्त्री ‘जनार्दन शर्मा’
उपत्यकाबाट यी कुरा हटाएर फेरि लोकप्रिय बन्दैछन् गृहमन्त्री ‘जनार्दन शर्मा’
रुसको चेतावनीबीच पश्चिमा देशहरूद्वारा उसका तेल र ग्यासमा प्रतिबन्ध घोषणा
रुसको चेतावनीबीच पश्चिमा देशहरूद्वारा उसका तेल र ग्यासमा प्रतिबन्ध घोषणा
प्रधानमन्त्री ओलीले सिंगापुरको उपचार खर्च आफैले व्यहोर्ने
प्रधानमन्त्री ओलीले सिंगापुरको उपचार खर्च आफैले व्यहोर्ने
कर्णाली प्रदेशको राजधानी कर्णालीमै हुनुपर्ने दलीय निष्कर्ष
कर्णाली प्रदेशको राजधानी कर्णालीमै हुनुपर्ने दलीय निष्कर्ष
विश्वका शक्तिशालीलाई हल्लाउने यौनकाण्डकामा संलग्न अर्बपतिको रहष्यमयी मृत्यु
विश्वका शक्तिशालीलाई हल्लाउने यौनकाण्डकामा संलग्न अर्बपतिको रहष्यमयी मृत्यु
विपद्को जोखिममा रहेका बस्तीको नक्साङ्कन
विपद्को जोखिममा रहेका बस्तीको नक्साङ्कन
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसद्वारा प्रतिनिधिसभा बैठक अवरुद्ध
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसद्वारा प्रतिनिधिसभा बैठक अवरुद्ध
जेठ १७ गतेको राशीफल यस्तो छ, आज कसलाई कुन शुभ अंक ?
पानामा बस दुर्घटना हुँदा ३३ जनाको मृत्यु
पानामा बस दुर्घटना हुँदा ३३ जनाको मृत्यु

तपाईंले छुटाउनुभयो कि?