सत्ता गठबन्धनलाई बहुमत आउने प्रचण्डको दाबी

Abhiyanpost Abhiyanpost
|
आइतबार, मंसिर ४, २०७९
|
१
|
५१ पटक हेरिएको
Shares
सत्ता गठबन्धनलाई बहुमत आउने प्रचण्डको दाबी

सारांश

  • चितवन।
  • नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धनले आरमसहित बहुमत ल्याउनेमा विश्वास व्यक्त गरेका छन्।
  • गृह जिल्ला चितवनमा मतदान गरेपछि अध्यक्ष प्रचण्डले जारी निर्वाचनले विकास र देश समृद्धिको दिशातर्फ लानेमा पनि विश्वास व्यक्त गरे।

चितवन। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धनले आरमसहित बहुमत ल्याउनेमा विश्वास व्यक्त गरेका छन्।

गृह जिल्ला चितवनमा मतदान गरेपछि अध्यक्ष प्रचण्डले जारी निर्वाचनले विकास र देश समृद्धिको दिशातर्फ लानेमा पनि विश्वास व्यक्त गरे।

उनका अनुसार निर्वाचनपछि मात्रै प्रधानमन्त्रीका बारेमा टुंगोमा जानेछ। ‘प्रधानमन्त्रीका बारेमा गठबन्धनमा सल्लाह गरेर टुंगोमा पुग्ने छौं, प्रधानमन्त्रीका कारण गठबन्धन टुटदैन्,’ प्रचण्डले भने।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    gateio

    I may need your help. I tried many ways but couldn’t solve it, but after reading your article, I think you have a way to help me. I’m looking forward for your reply. Thanks.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमालेले बदर मत हेर्न खोजेपछि धनुषा ४ मा फेरि मतगणना स्थगित
एमालेले बदर मत हेर्न खोजेपछि धनुषा ४ मा फेरि मतगणना स्थगित
‘कथा काठमाडाैँ’ काे दाेस्राे गित सार्वजनिक
‘कथा काठमाडाैँ’ काे दाेस्राे गित सार्वजनिक
क्यारेवियन कलेजको विद्यार्थी बोकेको बस दुर्घटना, १ को मृत्यु, ८ जना गम्भीर…
क्यारेवियन कलेजको विद्यार्थी बोकेको बस दुर्घटना, १ को मृत्यु, ८ जना गम्भीर…
लोकतन्त्रको मर्म अनुसार सूचनाको हकको सम्मान गर्न प्रधानमन्त्रीको आग्रह
महिला हत्या आरोपमा दुई पक्राउ
महिला हत्या आरोपमा दुई पक्राउ
सुन प्रकरण: तिनजना प्रतिवादीलाइ अदालतले दियाे यस्ताे अादेश
रक्सी धेरै पिएपछि ‘ह्याङ्गओभर’ किन हुन्छ र कसरी जोगिने
रक्सी धेरै पिएपछि ‘ह्याङ्गओभर’ किन हुन्छ र कसरी जोगिने
बढि भाडा लिएको विरोध गर्ने महिलामाथि हातपात गर्ने ड्राइभर विरुद्ध प्रहरीमा मुद्दा
बढि भाडा लिएको विरोध गर्ने महिलामाथि हातपात गर्ने ड्राइभर विरुद्ध प्रहरीमा मुद्दा
काठमाडौँमा शुक्रवार कति थपिए कोरोना संक्रमित ?
काठमाडौँमा शुक्रवार कति थपिए कोरोना संक्रमित ?
नेपाली फुटबल टोली साफ च्याम्पियनशिपका लागि ढाका जाँदै !
नेपाली फुटबल टोली साफ च्याम्पियनशिपका लागि ढाका जाँदै !

तपाईंले छुटाउनुभयो कि?