जर्नादन शर्मा : किसानलाई आन्दोलनमा होइन खेतमा पठाउ

Abhiyanpost Abhiyanpost
|
सोमबार, मंसिर २९, २०७७
|
|
३६ पटक हेरिएको
Shares
जर्नादन शर्मा : किसानलाई आन्दोलनमा होइन खेतमा पठाउ

सारांश

  • काठमाडौं, २९ मंसिर ।
  • नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटी सदस्य जर्नादन शर्माले किसानले उखुको मूल्य तत्काल पाउनुपर्ने बताएका छन् ।
  • उनले सरकारले किसानलाई आन्दोलनमा आउन वाध्य पार्ने काम गर्न नहुने बताएका हुन् ।

काठमाडौं, २९ मंसिर । नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटी सदस्य जर्नादन शर्माले किसानले उखुको मूल्य तत्काल पाउनुपर्ने बताएका छन् । उनले सरकारले किसानलाई आन्दोलनमा आउन वाध्य पार्ने काम गर्न नहुने बताएका हुन् ।

आज ट्वीट गर्दै शर्माले किसानलाई आन्दोलनमा नभई खेतमा पठाउन आग्रह गरे । उनले भनेः सरकारले किसानलाई उत्पादनमा केन्द्रित गर्नु पर्ने बेला माइतीघर आउन बाध्य पार्ने काम किमार्थ राम्रो होइन । तत्काल उखुको मुल्य किसानले पाउने व्यवस्था गर्न म सरकारलाई आग्रह गर्दछु ।। “किसानलाई आन्दोलनमा होइन खेतमा पठाउ”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

के तपाईं अत्याधिक टाउको दुखेर हैरान हुनुभाको छ ? अब छुट्कारा पाउनुहोस्…
के तपाईं अत्याधिक टाउको दुखेर हैरान हुनुभाको छ ? अब छुट्कारा पाउनुहोस्…
दासढुंगामा बस र ट्रक जुध्दा २८ जना घाइते
वामपन्थी गठबन्धनको घोषणापत्र: द्रुतमार्ग प्रमुख प्राथमिकतामा
वामपन्थी गठबन्धनको घोषणापत्र: द्रुतमार्ग प्रमुख प्राथमिकतामा
नयाँ नियुक्त ६ मन्त्री र ३ राज्यमन्त्रीको शपथ ग्रहण ११ बजे
नयाँ नियुक्त ६ मन्त्री र ३ राज्यमन्त्रीको शपथ ग्रहण ११ बजे
ठगीको आरोपमा मेडिसिटी अस्पतालका तीन जना पूर्वकर्मचारी पक्राउ
ठगीको आरोपमा मेडिसिटी अस्पतालका तीन जना पूर्वकर्मचारी पक्राउ
प्रदेश नम्बर ४: पोखरामा रहेका ८ वटा ताल जोड्ने मोनोरेल संचालन गर्ने
प्रदेश नम्बर ४: पोखरामा रहेका ८ वटा ताल जोड्ने मोनोरेल संचालन गर्ने
कामनपाले दियो साझालाई पुनः पाँच करोड, साझाका थप १३ बस गुड्ने
कामनपाले दियो साझालाई पुनः पाँच करोड, साझाका थप १३ बस गुड्ने
प्रतिनिधिसभा बैठकको आजको कार्यक्रम स्थगन गर्न प्रस्ताव पेस
प्रतिनिधिसभा बैठकको आजको कार्यक्रम स्थगन गर्न प्रस्ताव पेस
गल्ती नगर्नेहरु संहितादेखि डराउनु पर्दैन : प्रधानमन्त्री ओली
गल्ती नगर्नेहरु संहितादेखि डराउनु पर्दैन : प्रधानमन्त्री ओली
एमाले मुख्यालयबाट निजी निवास लगियो नेम्वाङको पार्थिव शरीर
एमाले मुख्यालयबाट निजी निवास लगियो नेम्वाङको पार्थिव शरीर