यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

Abhiyanpost Abhiyanpost
|
आइतबार, आषाढ २४, २०८०
|
|
५७ पटक हेरिएको
Shares
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

सारांश

  • काठमाडौं ।
  • नेपाल राष्ट्र बैंकले आज असार २४ गते आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
  • अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ०९ पैसा र बिक्री दर १३२ रुपैयाँ ६९ पैसा पुगेको छ।

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज असार २४ गते आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ०९ पैसा र बिक्री दर १३२ रुपैयाँ ६९ पैसा पुगेको छ। युरो एकको खरिद दर १४३ रुपैयाँ ७३ पैसा र बिक्री दर १४४ रुपैयाँ ३९ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ३३ पैसा र बिक्री दर १६९ रुपैयाँ ०९ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २५ पैसा र बिक्री दर ३६ रुपैयाँ ४१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अग्नि पीडितको सहयोगमा राजधानीमा फिल्म प्रदर्शन
अग्नि पीडितको सहयोगमा राजधानीमा फिल्म प्रदर्शन
Bukmeker şirkəti İdmana onlayn mərclər 1xBet giri
एटीएम प्रयोग गरी पैसा चोर्ने पाँच चिनियाँ नागरिक पक्राउ
एटीएम प्रयोग गरी पैसा चोर्ने पाँच चिनियाँ नागरिक पक्राउ
विरामी छोरी लिएर काठमाडौं आउँदै गर्दा भ्यान त्रिशुलीमा खस्दा बाबु पौडेर बचे, आमा र चालकको मृत्य
विरामी छोरी लिएर काठमाडौं आउँदै गर्दा भ्यान त्रिशुलीमा खस्दा बाबु पौडेर बचे, आमा र चालकको मृत्य
रसियामा बौद्ध धर्मको इतिहास यस्तो छ
रसियामा बौद्ध धर्मको इतिहास यस्तो छ
आज प्रधानमन्त्री ओली अस्पतालमै, २४ घण्टा चिकित्सकको निगरानीमा
आज प्रधानमन्त्री ओली अस्पतालमै, २४ घण्टा चिकित्सकको निगरानीमा
अमेरिकी राष्ट्रपतिद्वारा प्रधानमन्त्री ओलीलाई बधाई
अमेरिकी राष्ट्रपतिद्वारा प्रधानमन्त्री ओलीलाई बधाई
घनश्याम भुसालको टिप्पणी : भन्नलाई समृद्ध नेपाल सुखी नेपाली, तर कसरी आउँछ थाहा छैन
घनश्याम भुसालको टिप्पणी : भन्नलाई समृद्ध नेपाल सुखी नेपाली, तर कसरी आउँछ थाहा छैन
कोमल ओलीले राप्रपाको केन्द्रीय सदस्य बन्न रेडियो नेपालको जागिर छाडिन
कोमल ओलीले राप्रपाको केन्द्रीय सदस्य बन्न रेडियो नेपालको जागिर छाडिन
विप्लवको कोशी व्युरो इञ्चार्ज घनश्याम श्रेष्ठ ‘पुष्कर’पक्राउ
विप्लवको कोशी व्युरो इञ्चार्ज घनश्याम श्रेष्ठ ‘पुष्कर’पक्राउ

तपाईंले छुटाउनुभयो कि?