सन्दिप लामिछानेकाे दिल्ली डेयर डेभिल्सले गर्याे प्रसंसा

Abhiyanpost Abhiyanpost
|
बिहिबार, माघ २५, २०७४
|
|
३७ पटक हेरिएको
Shares
सन्दिप लामिछानेकाे दिल्ली डेयर डेभिल्सले गर्याे प्रसंसा

सारांश

  • काठमाडौं, २५ माघ  ।
  • आईसिसी वल्र्ड क्रिकेट लिग डिभिजन दुईअन्तर्गत जारी नामिबियाविरुद्वको खेलमा नेपालका युवा स्पिनर सन्दिप लामिछानेले गरेको उत्कृष्ट प्रदर्शनको इन्डियन प्रिमियर लिग क्लब दिल्ली डेयर डेभिल्सले प्रसंसा गरेको छ ।
  • दिल्लीले गत साता सन्दिपलाई आइपिएलका लागि आबद्ध गरेको थियो ।

काठमाडौं, २५ माघ  । आईसिसी वल्र्ड क्रिकेट लिग डिभिजन दुईअन्तर्गत जारी नामिबियाविरुद्वको खेलमा नेपालका युवा स्पिनर सन्दिप लामिछानेले गरेको उत्कृष्ट प्रदर्शनको इन्डियन प्रिमियर लिग क्लब दिल्ली डेयर डेभिल्सले प्रसंसा गरेको छ ।

दिल्लीले गत साता सन्दिपलाई आइपिएलका लागि आबद्ध गरेको थियो । अहिले भइरहेको नामिबिया र नेपालबीचको खेलमा सन्दिपले ८।२ ओभरमा दुई मेडन राखेर १८ रन खर्चदै चार विकेट लिएका थिए ।

सन्दिपको कसिलो बलिङपछि नामिबिया ३४ ओभर दुई बलमा एक सय ३८ रनमा समेटिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओलीले २ बजेपछि मात्रै मतदान गर्
ओलीले २ बजेपछि मात्रै मतदान गर्
सहकारी मार्फत कृषिको आधुनिकीकरण : प्रम ओली
सहकारी मार्फत कृषिको आधुनिकीकरण : प्रम ओली
आफ्नो मृत्युको समाचारले विन्दू सिटौला आश्चर्यमा, किन भयो यस्तो ? (भिडियोसहित)
आफ्नो मृत्युको समाचारले विन्दू सिटौला आश्चर्यमा, किन भयो यस्तो ? (भिडियोसहित)
कांग्रेसले  बेलायाे काठमाडाैंमा २ नम्बरको प्रादेशिक भेला,सय सिट जित्नसक्ने निधि बिश्लेषण ….
कांग्रेसले बेलायाे काठमाडाैंमा २ नम्बरको प्रादेशिक भेला,सय सिट जित्नसक्ने निधि बिश्लेषण ….
लक्ष्य पूरा गर्न निर्माण व्यवसायीलाई उपप्रधानमन्त्री श्रेष्ठको निर्देशन
लक्ष्य पूरा गर्न निर्माण व्यवसायीलाई उपप्रधानमन्त्री श्रेष्ठको निर्देशन
यी हुन् सुकी र  स्वराज नेपाल नअाउनुकाे दुर्इ कारण !
यी हुन् सुकी र स्वराज नेपाल नअाउनुकाे दुर्इ कारण !
सडक विस्तारको विरोधमा आज उपत्यका बन्दको आह्वान…
सडक विस्तारको विरोधमा आज उपत्यका बन्दको आह्वान…
‘दीपज्योति सम्मान’ अधिकारी र श्रेष्ठलाई
‘दीपज्योति सम्मान’ अधिकारी र श्रेष्ठलाई
वाइडबडीमा भ्रष्टाचार भएको ठहर, को–को परे निलम्बन र कारबाहीमा ?
वाइडबडीमा भ्रष्टाचार भएको ठहर, को–को परे निलम्बन र कारबाहीमा ?
स्थानीय तहको निर्वाचन सार्ने षडयन्त्र भइरहेको ओलीको दावी
स्थानीय तहको निर्वाचन सार्ने षडयन्त्र भइरहेको ओलीको दावी

तपाईंले छुटाउनुभयो कि?