सबै नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा पाउनेः स्वास्थ्य मन्त्री गिरी

Abhiyanpost Abhiyanpost
|
सोमबार, माघ २३, २०७९
|
|
४८ पटक हेरिएको
Shares
सबै नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा पाउनेः स्वास्थ्य मन्त्री गिरी

सारांश

  • काठमाडौं ।
  • स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले सबै नागरिकमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच अभिवृद्धि गर्न सरकार लागिपरेको बताएका छन् ।
  • झापाको विर्तामोड–२ स्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको आज आयोजित दशौँ विस्तारित भेलामा उनले सबै नागरिकमा गुणस्तरीय स्वास्थ्य सेवा अभिवृद्धि गर्न सरकार लागिपरेको बताएका हुन् ।

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले सबै नागरिकमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच अभिवृद्धि गर्न सरकार लागिपरेको बताएका छन् । झापाको विर्तामोड–२ स्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको आज आयोजित दशौँ विस्तारित भेलामा उनले सबै नागरिकमा गुणस्तरीय स्वास्थ्य सेवा अभिवृद्धि गर्न सरकार लागिपरेको बताएका हुन् ।

“सबै नागरिकलाई स्वास्थ्य बीमामा समेट्ने योजनाका साथ सरकार अघि बढेको छ”, मन्त्री गिरीले भने, “स्वास्थ्य बीमामा वैज्ञानिक प्रणाली लागू गरेर अझ व्यवस्थित र परिस्कृत बनाउँछौँ।” स्वास्थ्य बीमाबाट उपचार गराउन घण्टौँ लाइनमा बसेर गुणस्तरहीन औषधि लिएर जानुपर्ने बाध्यता रहेको उल्लेख गर्दै उनले अब त्यस्तो अवस्था अन्त्य हुने जिकिर गरे । “पालिकास्तरका स्वास्थ्य संस्थामा गुणस्तरीय सेवा प्रवाहका लागि आवश्यक पूर्वाधार र जनशक्तिको व्यवस्था गरिनेछ”, मन्त्री गिरीले भने, “सात वटै प्रदेशमा सुविधा सम्पन्न अस्पताल बनाउँदै छौं । ।”

भाषणमा भन्दा काम गरेरै देखाए जनतामा सरकारप्रति विश्वास बढ्ने हुँदा विगतका कमी/कमजोरीलाई पहिल्याएर ठोस योजनाका साथ अघि बढ्नुपर्नेमा जोड दिँदै उनले उपचार नपाएर मर्नुपर्ने र उपचार गराएर उठिबास हुने वर्तमान अवस्था अन्त्य गर्नु सरकारको दायित्व रहेको बताए ।
संस्थाका अध्यक्ष हरिबहादुर राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत महेन्द्र गिरीले संस्थाको आगामी कार्यक्रमबारे जानकारी गराएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नयाँ सरकार दिन नसके पुनः संसद विघटन हुनसक्छ; कमल थापा
नयाँ सरकार दिन नसके पुनः संसद विघटन हुनसक्छ; कमल थापा
कोरियाको कमाइ आफ्नै माटोमा: कृषिबाटै वार्षिक ७० लाख कमाउँछन् इलामका सन्देश
कोरियाको कमाइ आफ्नै माटोमा: कृषिबाटै वार्षिक ७० लाख कमाउँछन् इलामका सन्देश
वर्ष २०७९ः कामुकै भारमा न्यायालय
वीरगञ्जमा चलचित्र महोत्सव बिहीबारदेखि
वीरगञ्जमा चलचित्र महोत्सव बिहीबारदेखि
सांसद महेश बस्नेतदेखि मोहन बानियाँसम्मले संसदको शुन्य समयमा के भने ?
सांसद महेश बस्नेतदेखि मोहन बानियाँसम्मले संसदको शुन्य समयमा के भने ?
दोस्रो एकदिवसीय खेल: २५ ओभर सकिँदा नेदरल्याण्डको २ विकेटको क्षतिमा १०० रन पुरा
दोस्रो एकदिवसीय खेल: २५ ओभर सकिँदा नेदरल्याण्डको २ विकेटको क्षतिमा १०० रन पुरा
बुद्धले संघ निर्माण गर्नु अघि नै बुद्धको शरणमा आउने दुई बर्मेली दाजुभाई
बुद्धले संघ निर्माण गर्नु अघि नै बुद्धको शरणमा आउने दुई बर्मेली दाजुभाई
अमेरिकामा कोरोना संक्रमितको संख्या १ लाख नाघ्यो
अमेरिकामा कोरोना संक्रमितको संख्या १ लाख नाघ्यो
राष्ट्रपतिबाट शक्तिपीठमा पूजा अर्चना
राष्ट्रपतिबाट शक्तिपीठमा पूजा अर्चना
मिनी ट्रकले मोटरसाइकललाइ ठक्कर दिँदा सल्यानमा दुईजना घाइते
मिनी ट्रकले मोटरसाइकललाइ ठक्कर दिँदा सल्यानमा दुईजना घाइते

तपाईंले छुटाउनुभयो कि?