सभामुख उम्मेदवार महरा, आज मनोनयन दर्ता

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, फाल्गुन २५, २०७४
|
|
५० पटक हेरिएको
Shares
सभामुख उम्मेदवार महरा, आज मनोनयन दर्ता

सारांश

  • काठमाडौं, २५ फागुन – वाम गठबन्धनको तर्फबाट कृष्णबहादुर महरा सभामुखको उम्मेदवार बन्ने पक्का जस्तै भएको छ ।
  • माओवादी केन्द्रका भागमा परेको सभामुख पदमा महरालाई अगाडि सार्ने तयारी गरेको छ।
  • एमालेलाई राष्ट्रपति र माओवादीलाई सभामुख हुनेगरी भागबन्डा बाँडिएको थियो ।

काठमाडौं, २५ फागुन – वाम गठबन्धनको तर्फबाट कृष्णबहादुर महरा सभामुखको उम्मेदवार बन्ने पक्का जस्तै भएको छ । माओवादी केन्द्रका भागमा परेको सभामुख पदमा महरालाई अगाडि सार्ने तयारी गरेको छ। एमालेलाई राष्ट्रपति र माओवादीलाई सभामुख हुनेगरी भागबन्डा बाँडिएको थियो । तर, महराको विषयमा आज वैठक बसेर औपचारिक निर्णय हुने माओवादी नेताले बताएका छन् ।

निर्वाचनको कार्यतालिका अनुसार आज सभामुखको लागि उम्मेद्वार मनोनयन दर्ताको कार्यक्रम छ । त्यसैले पनि आज नाम टुंगो लगाउनै पर्ने माओवादीमा वाध्यता छ ।

सभामुखमा पूर्व सभामुख सुवास नेम्बाङलाई जिम्मेवारी दिने विषयमा पनि छलफल चलेको थियो । तर, हिजो सााँझ प्रधामन्त्री केपी ओली र माओवादी पुष्पकमल दाहालबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको थियो। छलफलमा सभामुख माओवादीलाई नै दिन ओली तयार भएको बताइएको छ।

भोलि संसद्मा सभामुखका लागि निर्वाचन गर्ने संघीय संसद्को कार्यसूची छ। आज बिहान १० बजेदेखि १ बजेसम्म सभामुखको उम्मेदवारी मनोनयनको कार्यसूची संघीय संसद् सचिवालयले बनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बैंक तथा वित्तीय संस्थाविरुद्ध उद्योगी
बैंक तथा वित्तीय संस्थाविरुद्ध उद्योगी
राप्रपाका नेताहरुसँगको भेटमा पूर्वराजाले भने- मेरो काम सबैलाई एकताको सूत्रमा बाँध्ने हो
राप्रपाका नेताहरुसँगको भेटमा पूर्वराजाले भने- मेरो काम सबैलाई एकताको सूत्रमा बाँध्ने हो
प्रधानमन्त्री ओलीले सोधे गृहमन्त्री थापालाई स्पष्टिकरण
प्रधानमन्त्री ओलीले सोधे गृहमन्त्री थापालाई स्पष्टिकरण
Forests Minister envisages self-reliance in timber
Forests Minister envisages self-reliance in timber
नेकपाले नेता अधिकारीको २३ गते श्रद्धाञ्जलीसभा, देशभरका पार्टी कार्यालयका झण्डा झुकाउने
नेकपाले नेता अधिकारीको २३ गते श्रद्धाञ्जलीसभा, देशभरका पार्टी कार्यालयका झण्डा झुकाउने
बैंक तथा वित्तीय संस्थाको कुन क्षेत्रमा कति लगानी ?
बैंक तथा वित्तीय संस्थाको कुन क्षेत्रमा कति लगानी ?
गठ्ठाघर दुर्घटना : स्थिति तनावग्रस्त, सम्यमता अपनाउन सिडिओको आग्रह
गठ्ठाघर दुर्घटना : स्थिति तनावग्रस्त, सम्यमता अपनाउन सिडिओको आग्रह
भारतको उत्तराखण्डको पहिरोमा १७ नेपाली बेपत्ता, खोजीका लागि परराष्ट्रलाई गृह मन्त्रालयको पत्र
भारतको उत्तराखण्डको पहिरोमा १७ नेपाली बेपत्ता, खोजीका लागि परराष्ट्रलाई गृह मन्त्रालयको पत्र
जरिवाना तिर्न नसक्दा फेरि जेल
जरिवाना तिर्न नसक्दा फेरि जेल
तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने रास्वपाको निर्णय
तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने रास्वपाको निर्णय

तपाईंले छुटाउनुभयो कि?