समूद्री किनारमा मौनीका हट फोटोहरु

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, चैत्र ८, २०७५
|
|
४६ पटक हेरिएको
Shares
समूद्री किनारमा मौनीका हट फोटोहरु

सारांश

  • सिरियल हुँदै बलिउडको ठूलो पर्दामा प्रवेश गरेकी मौनी राय आकर्षक फिगर र अदाका कारण चर्चित छिन् ।
  • फिल्ममा पनि विस्तारै स्थापित हुँदै गइरहेकी मौनी थुप्रै फिल्महरुमा व्यस्त छिन् ।
  • तर यही व्यस्तताका बीच उनले मस्तसँग छुट्टी मनाइरहेकी छिन् ।

सिरियल हुँदै बलिउडको ठूलो पर्दामा प्रवेश गरेकी मौनी राय आकर्षक फिगर र अदाका कारण चर्चित छिन् । फिल्ममा पनि विस्तारै स्थापित हुँदै गइरहेकी मौनी थुप्रै फिल्महरुमा व्यस्त छिन् । तर यही व्यस्तताका बीच उनले मस्तसँग छुट्टी मनाइरहेकी छिन् ।

समुद्री किनारमा छुट्टी मनाइरहकै क्रममा उनले आफ्ना केही आकर्षक तस्विरहरु इन्स्टाग्रामबाट सार्वजनिक गरेकी छिन् ।

मौनी रणवीर कपुर र आलिया भट्ट अभिनित ब्रह्मास्त्रमा पनि अभिनय गर्दैछिन् । यो बिग बजेटको प्रोजेक्ट उनका लागि महत्वपुर्ण छ ।

उनको आकर्षक तस्विरहरु देख्दा जोकोहीलाई समुद्री किनारमा गई फोटो सेसन गरौँ गरौँ जस्तो हुन सक्छ ।

मौनी नजावउद्दीन अभिनित फिल्म बोले चूडिया है र मेड इन चाइना राजकुमार रावका साथ अभिनय गर्दैछिन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

समाजवादकाे बदनाम नगर्न काङग्रेसलाइ अाेलीकाे सुझाव ( भिडियाे रिपाेर्ट सहित)
समाजवादकाे बदनाम नगर्न काङग्रेसलाइ अाेलीकाे सुझाव ( भिडियाे रिपाेर्ट सहित)
सागर आले आउट, प्रताप, निसान र बुद्ध टप तीनमा, बुद्ध लामालाई सर्बाधिक मत निशान भट्टराई तेस्रो
सागर आले आउट, प्रताप, निसान र बुद्ध टप तीनमा, बुद्ध लामालाई सर्बाधिक मत निशान भट्टराई तेस्रो
दुवै राष्ट्रपति विवादित बन्दै कार्यकाल सके
दुवै राष्ट्रपति विवादित बन्दै कार्यकाल सके
हेलिकप्टर कम्पनीका कारण लुक्लामा अलपत्र परेका १५ जना भारतियहरुले स्वराजलाई गुहारेपछि…
हेलिकप्टर कम्पनीका कारण लुक्लामा अलपत्र परेका १५ जना भारतियहरुले स्वराजलाई गुहारेपछि…
What is Really Happening With Betsafe Wpis
एमाले अध्यक्ष ओलीद्वारा उम्मेदवारी दर्ता
एमाले अध्यक्ष ओलीद्वारा उम्मेदवारी दर्ता
बारा जिल्लामा युवासंघको साथ हेर्नुहोस् तस्बिरमा ‘
बारा जिल्लामा युवासंघको साथ हेर्नुहोस् तस्बिरमा ‘
यसरी हुँदैछ संसदमा राष्ट्रपतिको सम्बोधन
यसरी हुँदैछ संसदमा राष्ट्रपतिको सम्बोधन
काँग्रेसका नेता बिमलेन्द्र निधिलाई निमोनिया , भारतीय राजदूतले स्वास्थ्यलाभको कामना !
काँग्रेसका नेता बिमलेन्द्र निधिलाई निमोनिया , भारतीय राजदूतले स्वास्थ्यलाभको कामना !
ओली झन्डै हार्माेनियम बजाउन बसेका !
ओली झन्डै हार्माेनियम बजाउन बसेका !

तपाईंले छुटाउनुभयो कि?