सरकारबाट बाहिरिने रास्वपाको निर्णय

Abhiyanpost Abhiyanpost
|
आइतबार, माघ २२, २०७९
|
|
५५ पटक हेरिएको
Shares
सरकारबाट बाहिरिने रास्वपाको निर्णय

सारांश

  • काठमाडौँ ।
  • राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ ।
  • आज बसेको पार्टीको केन्द्रीय सदस्य र सांसदहरुको संयुक्त बैठकले सरकारमा रहेका मन्त्री र राज्यमन्त्री फिर्ता बोलाउने सर्वसम्मत निर्णय भएको पार्टी सभापति रवि लामिछानेले जानकारी दिए ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

आज बसेको पार्टीको केन्द्रीय सदस्य र सांसदहरुको संयुक्त बैठकले सरकारमा रहेका मन्त्री र राज्यमन्त्री फिर्ता बोलाउने सर्वसम्मत निर्णय भएको पार्टी सभापति रवि लामिछानेले जानकारी दिए ।

बैठकपछि पत्रकार सम्मेलनमा बोल्दै लामिछानेले आफू र आफ्नो पार्टीलाई दिएको एक–एक भोटको महत्व राख्ने बताए ।

बैठकले यद्यपि सरकारलाई दिएको समर्थन भने यथावत राख्ने बैठकले निर्णय गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट हाल दुई जना मन्त्री र एक जना राज्यमन्त्री सरकारमा सहभागी छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रहरीको खोजीमा रहेका सिलवाल माधवकुमार नेपालसँगै बालुवाटारमा
प्रहरीको खोजीमा रहेका सिलवाल माधवकुमार नेपालसँगै बालुवाटारमा
महाेत्तरीमा क्रसर उद्योग  सञ्चालनमा रोक
महाेत्तरीमा क्रसर उद्योग सञ्चालनमा रोक
विश्व कीर्तिमानको तयारी पूरा
विश्व कीर्तिमानको तयारी पूरा
ईयूको प्रतिवेदनप्रति रवीन्द्र मिश्रको कडा टिप्पणी, ‘पश्चिमा राष्ट्र विष चुहाउँदै हिँडेका छन्’
ईयूको प्रतिवेदनप्रति रवीन्द्र मिश्रको कडा टिप्पणी, ‘पश्चिमा राष्ट्र विष चुहाउँदै हिँडेका छन्’
४३ जना न्यायाधीशका लागि लिएको परीक्षामा ८ जना पास
४३ जना न्यायाधीशका लागि लिएको परीक्षामा ८ जना पास
बागमतीमा मन्त्रिपरिषद विस्तार: १३ मन्त्रीको कार्यविभाजन
बागमतीमा मन्त्रिपरिषद विस्तार: १३ मन्त्रीको कार्यविभाजन
पूर्वराजा ज्ञानेन्द्र शाह दार्जिलिङमा के गर्दैछन् ?
पूर्वराजा ज्ञानेन्द्र शाह दार्जिलिङमा के गर्दैछन् ?
एकजना व्यक्तिलाई फिर्ता गरेको विषयलाई लिएर प्रधानमन्त्रीको राजीनामा माग्नु हास्यास्पद: महेश बस्नेत
एकजना व्यक्तिलाई फिर्ता गरेको विषयलाई लिएर प्रधानमन्त्रीको राजीनामा माग्नु हास्यास्पद: महेश बस्नेत
संशोधन प्रस्ताव पारित गर्न सबै दलसँग थप छलफल गरिने
संशोधन प्रस्ताव पारित गर्न सबै दलसँग थप छलफल गरिने
राष्ट्रपतिका लागि गाडी खरिद गर्न पशुपतिमन्दिरमा भिख माग्दै !
राष्ट्रपतिका लागि गाडी खरिद गर्न पशुपतिमन्दिरमा भिख माग्दै !

तपाईंले छुटाउनुभयो कि?