सर्ट भएको विद्युत्को तार बनाउने क्रममा करेन्ट लागेर एकको मृत्यु

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, कार्तिक २२, २०७६
|
|
५७ पटक हेरिएको
Shares

सारांश

  • दमक ।
  • झापाको अर्जुनधारा नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
  • मृत्युहुनेमा अर्जुनधारा(३ कैजेरेका ५६ वर्षीय खम्बबहादुर सेन्चुरी रहेको छ।

दमक । झापाको अर्जुनधारा नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।मृत्युहुनेमा अर्जुनधारा(३ कैजेरेका ५६ वर्षीय खम्बबहादुर सेन्चुरी रहेको छ।आफ्नै घरको विद्युत्को तार सर्ट हुँदा बनाउने क्रममा बिहीबार दिउँसो करेन्ट लागेर गम्भीर घाइते भएका सेन्चुरीलाई उपचारका लागि अर्जुनधारास्थित शंकर अस्पताल लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक महेन्द्र श्रेष्ठले जानकारी दिए।घटनाबारे थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?